
सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहराको प्रदेशसभा सदस्य पद रिक्त भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रदेशसभा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जुनसुकै बेला पनि निर्वाचन हुन सक्ने बताएका छन् । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा अध्यक्ष ओलीका
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७.५८ अंकले घटेको छ । यो संगै नेप्से सूचक २६६१ बिन्दुमा पुगेको छ ।
केही समय अघिमात्रै आइपीओ जारी गरी दोस्रो बजारमा सूचिकृत भएको चन्द्रागिरि हिल्सले गत वर्ष १८ करोड बढी घाटा बेहोरेको छ । चालु आवको तेस्रो त्रैमासमा
विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरसको दोस्रो र तेस्रो लहरहरु चलिरहेको बेला छिमेकी देश भारतमा भने कोरोनाको दोस्रो लहर देखिसकेको छ। हाम्रो देश नेपालमा पनि कोरोनाको दोस्रो लहर देख्न नसकिएला भन्न सक्ने स्थिति छैन। छिमेकी मुलुकहरुमा नै कोरोनाको दोस्रो लहरले उग्र
काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टरहरु बुधवारदेखि बन्द हुने भएका छन् । टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने
सिरहा । सिरहामा बोक्सीको आरोपमा महिलालाई कुटपिट गरी यातना दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ की ५० वर्षीया
पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा
दमौली । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् । नयाँ वर्षको क्रममा बन्दीपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
महोत्तरी । आफ्ना खेत गरामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावर ड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक
काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा पनि जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेख मैदानमा चम्कँदा नेपालले मलेसियामाथि
एजेन्सी । युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (इएसएल) नामक नयाँ प्रतियोगिताको घोषणा गरेका छन् । लामो समयदेखि चर्चामा रहेको उक्त प्रतियोगिताको
एजेन्सी । कोरोना भ्याक्सिनको पहिलो डोज लगाईसकेका बलिउड अभिनेता सोनू सूढलाई कोरोना पोजेटिभ देखिएको छ । अभिनेताले यो जानकारी आफ्नो सामाजिक मिडिया मार्फत फ्यानहरूलाई दिएका छन्। सोनु सुढले संजालमा आँफुलाई कोरोना पोजेटिभ भएपनि मुड भने सुपर पोजेटिभ भएको उल्लेख गर्दै
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन्। विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। तिनलाई छाड्न त्यति
काठमाडौं । कोरोनाको कहर बढेसंगै सरकारले विदेशबाट आउनेहरुले अनिवार्य रुपमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले विदेशबाट आएकाले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर निस्कन समेत रोक लगाइएको
एजेन्सी । कार्बनडाइअक्साइड ( सिओटु) ग्यास उत्सर्जन हाम्रो वैश्विक वातावरणमा निरन्तर बढिरहेको छ। वैज्ञानिकहरूले सोहि कुरालाई आधार मानेर सन् २०२१ अहिलेसम्मको सबैभन्दा गर्मीको वर्ष हुन सक्ने चेतावनि दिएका छन् । एक अध्ययनका अनुसन्धानकर्ताहरूले यस वर्षको अन्त्यसम्म १८औं शताब्दी (करिब ३००
काठमाडौँ। ट्वीटरको नयाँ फिचर अन्तर्गत अब लाइभ कुराकानी गर्न मिल्ने भएको छ । @TwitterSpaces नामक ट्वीटर खाताबाट जोडिएर अब ट्वीटर प्रयोगकर्ताहरूले ट्वीटरमै प्रत्यक्ष कुराकानी गर्न सक्ने ट्वीटरले जनाएको छ । आफ्नो अफिसियल ट्वीटर खातामा जनाउँदै ट्वीटरले सो जानकारी दिएको हो