https://www.youtube.com/watch?v=PhvpWXGTNhgडोल्पा । सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपालमा छ। माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ  । तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन ।

घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नु पर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ ।

विवाहित श्रीमतीले दैनिक दाजुभाई संग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ। अनौठोको कुरा त, बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नू पर्ने हुन्छ ।

डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् ।

जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो ।

डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए ।

‘घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।’ सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।

यो पनि:

यस्ता छन् महिलाले यौन सम्बन्ध नचाहने प्रमुख ५ कारण!

सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्त्वपूर्ण हुन्छ तर कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन । महिलाहरू यस विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन् तर उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन् । महिलाहरू आफ्नो यौन जीवनमा असन्तुष्ट हुनुका केही कारणहरू छन् । शिलापत्रबाट साभार :

१. महिलाहरू सम्बन्धमा तपाईंको प्रेम, स्नेह र सम्मानको महसुस गर्दैनन् भने उनीहरूको लगाव कम हुन्छ । यस्तो अवस्थामा शारीरिक घनिष्ठता उनीहरूले सोच्नसमेत सक्दैनन् । शारीरिक सम्बन्धमा सामेल भए पनि उनीहरूले त्यसमा विल्कुलै मनोरञ्जन गर्न सक्दैनन् ।

२. धेरैजसो महिलाहरूले कार्यालयको कामका साथै घरको काम र पारिवारिक जिम्मेवारीसमेत निभाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरू शारीरिक र मानसिक रूपमा थकान र तनाव महसुस गर्छन् । यो अवस्थामा पनि उनीहरू शारीरिक सम्बन्धमा रुचि देखाउँदैनन् ।

३. यौन जीवनलाई दिक्दारी मान्नु र सम्बन्धमा प्रेम र कुनै प्रकारको ‘इमोसन’को अनुभव नगर्दा पनि महिलाहरू यौन जीवनमा टाढा हुने गर्छन् । उनीहरू आफ्नो पार्टनरको शारीरिक सन्तुष्टिका लागि यौन सम्बन्धमा सामेल भए पनि त्यसको तत्कालै अनुभव पाउन सकिन्छ । यस्तो भएमा महिलाले शारीरिक सम्बन्धमा दूरी बनाउन थाल्छन् ।

४. महिलाहरू आफ्नो ‘लुक्स’लाई लिएर धेरै संवेदनशील हुन्छन् । बढ्दो तौल, पार्टनरको आकर्षण र प्रेम नदर्शाउने गर्दा पनि उनीहरूले यौन जीवनमा आफ्नो आत्मविश्वास गुमाउँछन् । यस्तो अवस्थामा शारीरिक सम्बन्ध कायम भएमा पनि उनीहरूले सहजता महसुस गर्दैनन् ।

५. धेरैजसो महिलाले यौन सम्बन्धमा आफूलाई कुन कुरा मनपर्छ र कुन कुरा मनपर्दैन भनेर बताउन चाहँदैनन् । यो कुराले उनीहरूलाई असहजता महसुस हुँदै जान्छ र तनावको कारक बन्न सक्छ ।

पोर्न स्टार मिया खलिफाको चस्मा लिलामीमा, ९९ हजार ९ सय अमेरिकी डलरको बिड

वयश्क चलचित्र क्षेत्रकी पूर्व अभिनेत्री मिया खलिफाले लेबनानको बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटबाट प्रभावित भएकाहरुको सहयोगका लागि रकम जुटाउनका लागि फरक उपाय अपनाएकी छन्। उनले छोटो अवधिका लागि पोर्न फिल्म इन्डस्ट्रीमा रहँदा वयश्क भिडियोहरुमा आफूले लगाएका चस्माहरु लिलामीमा राखेकी छन्।

मियाले चस्माको लिलामीबाट आउने रकम बिस्फोटबाट प्रभावित भएकाहरुको सहयोगका लागि लेबनानी रेडक्रसलाई प्रदान गर्ने बताएकी छन्। मिया खलिफाले पोर्न भिडियोमा काम गर्दा हिजाबसँगै चस्मा पनि लगाउने गरेकी थिइन्। तिनै चस्मा अहिले उनले लिलामीमा राखेकी हुन्।

लेबनिज–अमेरिकन खलिफाले सन् २०१५ को तीन महिना वयश्क चलचित्र क्षेत्रमा काम गरेकी थिइन्। सो अवधिमा मात्रै ११ भिडियोमा काम गरे पनि वयश्क चलचित्र क्षेत्रमा विश्वविख्यात भइन्।

आफ्ना भिडियोबाट ब्यांगब्रोज, पोर्नहबसहितका वेबसाइटहरुले दशौँ लाख डलर आर्जन गरे पनि आफूले मात्रै १२ हजर अमेरिकी डलर पाएको उनले बताउने गरेकी छन्। २७ वर्षकी खलिफा हाल वश्यक चलचित्र क्षेत्रमा हुने दुर्व्यवहार र हिंसा विरुद्धको अभियानमा छिन्। वयश्क चलचित्र क्षेत्रको अनुभव र त्यसपछि आफूले सामना गर्नु परेका समस्याबारे खुलेर बोल्ने खलिफाले इन्स्टाग्राममा लिलामी सम्बन्धी जानकारी पोस्ट गरेकी हुन्।

यो समाचार तयार पार्दासम्म खलिफाले पोर्न भिडियोमा लगाएको चस्माका लागि ९९ हजार ९ सय अमेरिकी डलरको ‘बिड’ परेको छ। लेबनानका लागि सहयोग जुटाउन उनले गरेको रचनात्मक प्रयासका लागि धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

विगत ६ वर्षदेखि बेरुतको तटीय क्षेत्रकाे गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट गएको मंगलबार राति बिस्फोट भएको थियो। त्यसमा परी अहिलेसम्म कम्तीमा २२० जनाको ज्यान गइसकेको छ। ११० जना अझै बेपत्ता छन्। ६ हजार मानिस घाइते भएका छन्। देशसंचारबाट साभार गरिएको !

याै’न जीवन खुसी राख्न जान्नैपर्ने कुरा
यौ’न हरेक ब्यक्तीलाइ चाहिने कुरा हो । हाम्रो समाजमा यसलाइ खुला रूपमा लिने गरेको पाइदैन । तर यसलाई सहज रुपमा लिन आवश्यक छ । यौ’नका कारण नै कतिपय अवस्थामा पार्टनहरुबीच स’मस्या उत्पन्न हुने गरेको छ भने श्रीमान् श्रीमतीमा पनि यौ’न स’म्बन्धले असर पार्ने गरेको छ । यौ’न स’म्बन्ध सन्तान जन्माउनका लागि मात्र नभइ दाम्पत्य जीवन सफल बनाउन पनि यसको अपरिहार्य छ ।नौलो टुडे डटकमबाट साभार गरिएको।

साथै यो पछिल्लो समय मनोरञ्जनको एक माध्यमको रुपमा बढ्दै गएको छ । यौ’नमा आनन्द लिनकाका लागि केही उपायहरु अपनाउन आवश्यक छ । यौ’न स’म्पर्कलाई जति लामो र आनन्ददायी बनाउन सकिन्छ त्यतिनै पार्टनरबीचको सम्बन्धपनि बन्न जान्छ । त्यसैले यौ’न स’म्पर्कका लागि केही कुरा जान्न अावश्यक छ ।

विभिन्न रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौ’नको मज्जा लिने भन्ने कुरा सोच्नुहोस्। यौ’नस’म्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस्।
एक–अर्काको सं’वेदनशील अं’ग चलाउनुहोस् र उत्ते’जनामा आउने प्रयास गर्नुहोस् ।

यौ’न साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने अादी यौ’नस’म्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्। खुलेर कुराकानी गर्नुहोस्। एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौ’न क्रि’याकलाप मस्तिष्कबाटै सक्रिय होस्।

कतिपय महिला–पुरुष मु’खमै’थुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो हुन्छ। हतारमा गरिएको स’म्पर्कले दुवै जनालाई च’रम आनन्द नआउन सक्ने भएका कारण समय लिएर दुबै जनालाई आ’नन्द आउने गरि स’म्पर्क गर्नुहोस् । जसले याै’नसुख त मिल्छ नै दाम्पत्य जीवन पनि सफल हुन्छ ।