काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । भदौ १५ गते कोरोना पोजेटिभ भएका उनको करिब २ सातापछी ठिक भइ आफ्नो निवास भोटेबहाल फर्केको शाक्यको सचिवालयले जानकारी दिएको छ ।

उनी कोरोना संंक्रमण भइसकेपछी सोल्टी होटल को आइसोलेसनमा बसेका थिए ।