काठमाडौं । स्टिफन विलियम हकिङको जन्म ८ जनवरी, १९४२, बेलायतमा भएको थियो । उनी विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री, लेखक र क्यामब्रिज विश्वविद् हुन् । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् ।

सोही अनुरूप उनको ७८ औँ जयन्तीमा टेक अ लुक एट सम अफ हिज वेस्ट मुमेन्टस्’ : उनको सबै भन्दा प्रसिद्ध उद्धरणबाट:

“यदि कुनै मानिस शारीरिक रूपले अपाङ्ग छ भने, उनीहरू आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरूले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।”

Stephen Hawking got to meet Britain's Queen Elizabeth during a reception at St. James Palace in London
स्टीफन हकिङले लन्डनको सेन्ट जेम्स प्यालेसमा भएको स्वागत समारोहमा बेलायतकी रानी एलिजाबेथलाई भेटे ।
Stephen Hawking in 2008 met former South African President Nelson Mandela
स्टीफन हकिङले सन् २००८मा दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेलालाई भेटे ।
On a visit to Cambridge University in 1997 Stephen Hawking met Microsoft founder Bill Gates
स्टीफन हकिङले सन् १९९७ मा क्याम्ब्रिज विश्वविद्यालयको भ्रमणमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई भेटे ।
Stephen Hawking addressed a public meeting in Cape Town in 2008
स्टीफन हकिङले सन् २००८ मा केप टाउनमा जनसभालाई सम्बोधन गरे ।
Stephen Hawking was greeted by Pope Benedict XVI during a meeting of science academics at the Vatican
स्टीफन हकिङलाइ भ्याटिकन सिटिमा विज्ञान शिक्षाविद्हरूको बैठकको समयमा पोप बेनेडिक्ट चौधौंले बधाई दिए ।
Stephen Hawking and his second wife Elaine
स्टीफन हकिङ र उनकी दोस्रो पत्नी इलेन