एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा छोरीका अभिभावक बनेका छन्। विराटले अनुष्का र उनकी छोरी दुवै स्वस्थ भएको सूचना दिएका छन् ।

यद्यपी अहिलेसम्म उनिहरुले आफ्नो छोरीको फोटो सार्वजनिक गरेका छैनन् । तर विरुष्काको छोरीलाई राख्नका लागी आलीशान घरको झलक पनि भाइरल भएका छन् ।

No description available.
इतने करोड़ के आलीशान घर में रहेंगी अनुष्का-विराट की बेटी Anvi, देखें INSIDE तस्वीरें
यस अपार्टमेन्टको मूल्य भारतीय ३४ करोड हो। यो विलासी घर ७, १७१ वर्ग फुटमा फैलिएको छ।
इतने करोड़ के आलीशान घर में रहेंगी अनुष्का-विराट की बेटी Anvi, देखें INSIDE तस्वीरें
विरुष्काको फ्ल्याट ओमकार १९७३ को अपार्टमेन्टमा ३५औं तलामा छ।
इतने करोड़ के आलीशान घर में रहेंगी अनुष्का-विराट की बेटी Anvi, देखें INSIDE तस्वीरें
घरमा चार बेडरूम र एक निजी टेरेस, बगैचा क्षेत्र र एक सानो जिम छ। केही समय अघि अनुष्काले बगैंचाको फोटो सोशल मीडियामा पोस्ट गरेकि थिइन् ।