
एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा छोरीका अभिभावक बनेका छन्। विराटले अनुष्का र उनकी छोरी दुवै स्वस्थ भएको सूचना दिएका छन् ।
यद्यपी अहिलेसम्म उनिहरुले आफ्नो छोरीको फोटो सार्वजनिक गरेका छैनन् । तर विरुष्काको छोरीलाई राख्नका लागी आलीशान घरको झलक पनि भाइरल भएका छन् ।





जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्