
काठमाडौं । मंगोलियामा शक्तिशाली भूकम्प गएको छ ।
भूकम्प ६.७ रेक्टर स्केलको गएको बताइएको छ ।
अहिलेसम्म कुनै जनधनको क्षति नभएको बताइएको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्