काठमाडौं । मंगोलियामा शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प ६.७ रेक्टर स्केलको गएको बताइएको छ ।

अहिलेसम्म कुनै जनधनको क्षति नभएको बताइएको छ ।