
काठमाडौँ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा अहिले विभिन्न टीका-टिप्पणी भइरहेको छ ।
यसै विषयलाई लिएर पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित गर्दै त्यसको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् ।
मंगलवार बिहान ट्वीट गर्दै नेता बाँस्कोटाले प्रचण्ड समूहले आन्दोलन गर्ने वा डा भीम रावलले ओलीको लम्पसार राष्ट्रवाद भन्दै थेसिस लेख्लान भन्दै टिप्पणी गरेका छन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्