
काठमाडौँ । प्रतिनिधि सभा विघटनका विरुद्धमा प्रज्ञा प्रतिष्ठान डबलीमा वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गरेको छ ।

मंगलबार दिउँसो प्रज्ञा प्रतिष्ठान डबलीमा भएको आन्दोलन कार्यक्रममा प्रदर्शनकारीहरुले न्यायालयलाई समेत औँल्याउँदै के हेरेर बसेको भन्ने प्रश्न समेत गरेका थिए ।

उक्त प्रदर्शनमा युवाहरूले, “कानुनमाथि को रैछन्, केपी ओली पो रैछन्, जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन् ” जस्ता नाराहरू लगाएका थिए ।















धिताल जीएनएन नेपालका फोटो पत्रकार हुन् ।
प्रतिक्रिया दिनुहोस्