
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल पूरा गर्न एक हप्ता मात्र बाँकी छ। अमेरिकी सांसदहरू (जनवरी ६) बिहीबार क्यापिटल हिलमा भएको हिंसाबाट क्रोधित छन् । भने अमेरिकी संसदमा ट्रम्पलाई महाभियोगमा ल्याउने बहस चलिरहेको छ।
तर उप राष्ट्रपति माइक पेन्स संविधानको २५ औं धारा संशोधन प्रयोग गर्न चाहँदैनन्। जस मार्फत ट्रम्पलाई पदबाट हटाउन सकिन्छ । रास्ट्रपति ट्रम्पलाई हटाएर पेन्स आफैं पनि बाँकी कार्यकालको लागि राष्ट्रपति बन्न सक्छन । तर उनी अर्को इलेक्सनमा पार्टीबाट बहिस्कार हुने डरले ट्रम्पलाई अभियोग लगाउन चाहदैनन् ।
यसैबीच, लगभग एक हप्ता पछि, डोनाल्ड ट्रम्प पहिलो पटक टेक्सासमा सार्वजनिक रूपमा देखा परेका छन् ।
आफ्नै मान्छेले साथ छोडे
सीएनएनले एक रिपोर्टमा उपराष्ट्रपतिले रिपब्लिकन पार्टी र ट्रम्पलाई मुस्किलले बचाउन सक्दो प्रयास गरिरहेका छन। केही दिनका लागि दुई दिन आफैं राष्ट्रपति बन्न पनि सक्छन् । यसैले उनले कांग्रेसमा भएको बहसको क्रममा उनले ट्रम्पलाई संविधानको २५ औं संशोधन प्रयोग गरेर हटाउने आफ्नो निर्णय सुनाइसकेका छन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्