
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूूलाई ‘आइ एम द स्टेट’ भन्ने ठानेको आरोप लगाएको छन् ।
उनले संसारभरका तानाशाह र निरंकुशहरूले गर्ने व्यबहार ओलीबाट भएको भन्ने किटान गरेका थिए ।
काठमाडौंमा आज प्रचण्ड-नेपाल नेता/कार्यकर्ता भेलामा प्रचण्ड सम्बोधन गर्दै प्रचण्डले ट्रम्प, मोदी र सी चिनफिङभन्दा ओलीले आफू ठूलो ठानेपछि हामीलाई टेर्ने कुरो नआएको समेत बताएका थिए ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्