
काठमाडौँ । भर्खरै एकीकृत भएको विवेकशील साझा पार्टीले १८ वटा विभागहरु गठन गरेर तिनका प्रमुखहरु समेत टुंगो लगाएको छ ।
बिहीबार चुनिएका प्रमुखहरुको नाम सार्वजनिक गर्दै उनिहरुले समाल्ने विभागसमेत छुट्टाइसकेको छ । गत मंसिर २४ गते पुनः एकता गरेका विवेकशील साझा पार्टीले पूर्व पार्टीबाट ९–९ जना छानेका छन्।
यस्तो छ नामावली
प्रशासन सुधार विभाग प्रमुख– किशोर थापा (साझा)
संसदीय मामिला विभाग प्रमुख– रमेश पौड्याल (विवेकशील)
कानुनी मामिला विभाग प्रमुख– निरुपमा यादव (साझा)
कृषि तथा सहकारी विभाग प्रमुख–हिरामणी पौडेल (विवेकशील)
संगठन विभाग प्रमुख–निर्देश सिलवाल (विवेकशील)
केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख– दीपक उप्रेती (साझा)
समावेशीता विभाग प्रमुख– रामपुकार महरा (विवेकशील)
प्रशिक्षण विभाग प्रमुख–केशव दाहाल (साझा)
वातावरण तथा सम्पदा संरक्षण विभाग प्रमुख– विराजभक्त श्रेष्ठ (विवेकशील)
कोष संकलन विभाग प्रमुख– दिव्येश गिरी (साझा)
उद्यमशिलता विभाग प्रमुख– आशुतोष प्रधान (विवेकशील)
सूचना तथा सञ्चार विभाग प्रमुख–प्रकाशचन्द्र परियार (साझा)
सदस्यता व्यवस्थापन विभाग प्रमुख–लक्ष्मी घिमिरे (साझा)
उद्यम–व्यवसाय विभाग प्रमुख–रमेश महर्जन (साझा)
अनुसन्धान विभाग प्रमुख–डा।उमेद पुन (साझा)
अभियान विभाग प्रमुख–प्रमेश श्रेष्ठ (विवेकशील)
इन्द्रेणी विभाग प्रमुख– समाइरा श्रेष्ठ (विवेकशील)
नीति विभाग प्रमुख–सञ्जीव भट्टराई (विवेकशील)

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्