एजेन्सी। माइक्रोसफ्टका संस्थापक र विश्वका चौथो सबैभन्दा धनी व्यक्ति बिल गेट्सले अमेरिकामा ठुलो खेती जग्गा किनेका छन्। डेली मेलका रिपोर्टका अनुसार अब बिल गेट्सको अमेरिकाका १८ राज्यहरूमा कूल ४२ ला एकड जमिन भएको छ।

Bill Gates

यति धेरै जग्गा खरीद गरेपछि बिल गेट्स अमेरिकामा खेती गरिएको जग्गाको सब भन्दा ठूलो मालिक बनेका छन्। यद्यपि बिल गेट्सले खेतीयोग्य जमिनमा मात्र लगानी गरेका छैनन्। उनी २ लाख ६८ हजार ९८४ एकड जमिनको मालिक भएको छन्। उक्त भूमि अमेरिका को १९ राज्यहरु मा पर्दछन् ।

Bill Gates

६५ वर्षे बिल गेट्सले लुइसियानामा ६९ हजार एकड, अरकान्सासमा ४८ हजार एकड, अमेरिकाको एरिजोनामा २८ हजार एकडमा खरिद गरिसकेका छन्।
तर यो अझै स्पष्ट छैन किन बिल गेट्सले खेतीपातीको लागि यति धेरै जग्गा किन किने। यी जग्गा सम्बन्धी धेरै जानकारी सार्वजनिक गरिएको छैन।