काठमाडौं । हालसम्म विश्वमा ९.३६ करोड भन्दा बढी सङ्क्रमित थपिएका  छन्, भने  २० लाख भन्दा बढीको  लाख मृत्यु भइसकेको छ । नोबेल कोरोना भाइरसको उत्पत्ति देखी हालसम्म निकै परिवर्तन आएको छ । चाहे त्यो डिजिटलाइजेसन होस् या लकडाउनको नमिठो अनुभव । विश्वले सबै भोग्यो र भोग्दै आएको पनि छ । 


यो वर्ष विश्वको ओठमा हाँसो भन्दा भाइरसले गर्दा डर, चिन्ता, एक्लोपन र आफन्त गुमाउनु परेको कारण निराश मय बन्यो । तर सामाजिक सञ्जाल जस्ता थुप्रै प्लाटफर्मले गर्दा टाढा भएपनि विश्व नजिक बन्यो ।

नोबेल कोरोना भाइरसले दिएको पिडा, खुसी सबै सञ्जालबाटै व्यक्त भए । विश्वले छुट्टै अनुभव गर्‍यो । सञ्जालबाटै एक अर्कोको पिडामा रोए भने प्रार्थना पनि गरे । 

यस सम्बन्धमा कोभिड १९ ले रुवाएको विश्वलाई तस्बिरमा नजर लगाउँदा 

एक मेडिकल वर्कर कोरोना स्याम्पल लिन मेहेनत गर्दै
Coronavirus Pandemic: In sickness and in health, heartbreaking picture of  husband and wife fighting COVID-19 together
एक अर्कोलाई हिम्मत दिदैँ कोरोना फाइटर्स
Elderly Couple with Coronavirus Bids Each Other a Goodbye in This  Heartbreaking Video
कोरोना भाइरसको संक्रमण भएका दुई वृद्ध दम्पत्ति एक अर्कोलाई गुड बाई भन्दै
Heartbreaking Photo Shows US Doctor Joseph Varon Comforting Elderly COVID-19  Patient
अमेरिकामा एक डाक्टर बिरामी कुरुवालाई ढाडस दिदैँ
Coronavirus social distancing creates sad reality of window visits
लकडाउनको पालना गर्दै
Covid: Mum's 'heartbreaking' death next to daughter in hospital - BBC News
कोरोना संक्रमित आमा छोरी
Struggle, fear and heartbreak for medical staff on virus frontline
कोभिड-१९ फाइटर्स
Coronavirus in India: Image of migrant worker crying on the roadside has a  heartbreaking story behind it | India – Gulf News
लकडाउनले गर्दा अलपत्र परेको एक व्यक्ति
First Person: Heartbreak and hope – one doctor's story from China's  coronavirus ground zero | | UN News
आश
Coronavirus nurse describes 'heartbreaking' job - BBC News
नर्सको काम