एजेन्सी । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा पुगेको छ ।

May be an image of 1 व्यक्ति, playing a sport तथा  'adidas CHEVROLET' भन्ने पाठ

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले गरेको गोलले युनाइटेडले अन्तिम आठमा प्रवेश पाएको थियो । उनले ९७औं मिनेटमा गोल गरेका थिए ।