
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज १ सय ३१ जना डिस्चार्ज भएका छन् भने २ लाख ६९ हजार ६० जना कोरोनाबाट मुक्त भएका छन् । आजको मृत्युको आकंडा भने शुन्य रहेको छ । अहिलेसम्म नेपालमा २ हजार ५४ जनाको मृत्यु भएको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्