
काठमाडौं । विभाजित नेकपा प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनअन्तर्गत आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।

चरणवद्ध रुपमा विरोध सभा तथा आन्दोलन गर्दै आएका प्रचण्ड-नेपाल पक्षले आज साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले पुषको पाँच गते प्रतिनिधि सभा विघटन गरेपश्चात नेकपाकै अर्को समूह त्यसको विरोधमा सडकमा उत्रिएको हो ।














जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्