एजेन्सी । पहिलो पटक मानिसमा पनि एभियन फ्लू अर्थात् बर्ड फ्लू भाइरस देखिएको छ । मानिसहरुमा बर्ड फ्लू भाइरसको प्रसारणको पहिलो केस रसियामा देखिएको हो । रसियाले (एभियन फ्लू ) बर्ड फ्लू भाइरस मानिसमा फेला परेको पुष्टि गरेको छ ।

साथै रसियाले शनिबार पोल्ट्री फार्मका सात कर्मचारी पनि बर्ड फ्लू संक्रमण भएको जानकारी दिएको छ ।