
काठमाडौं । सोमबारसम्म निरन्तर बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्यमा आज भने १० प्रतिशतले गिरावट आएको छ । सुरुवातमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो।
१० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा पुगेको छ। मूल्य घटेसंगै बेच्नेको संङ्ख्या बढेको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्