काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि विघटन मुद्दामा फैसलाको सुनुवाई थालनि गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अहिले फैसला पढ्ने क्रममा छन् ।

इजलासमा सुनुवाइ भइरहँदा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।