
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चको निर्णयले संविधानको रक्षा भएको जिकिर गरेका गरेका छन् । अदालतले विनाभय र दवावमा आई निर्णय गरेकोमा अदालतको जनविश्वासलाई कायम राखेको बताउँदै संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गरेको बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘उनले सामाजिक संजालमा लेखेका छन्, ‘संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दबाब,विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्