
काठमाडौं । रंगहरुको महान पर्व फागु पुर्णिमा अर्थात होली पर्वको दिन उपत्यकाका विभिन्न ठाउँ सुनसान देखिएका छन् ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले यस वर्षको होली घरमै मनाउन आग्रह गरेको थियो । उपत्यकामा शुक्रबारदेखि वायु प्रदूषण व्यापक भएकाले पनि अधिकांश मानिसहरु बाहिर निस्किएका छैनन् । आजसम्म पनि प्रदूषण कम भएको छैन ।
अनावश्यक सडकमा निस्किने सवारी साधनलाई ट्राफिक प्रहरीले कडाइ गरेको छ ।













महतारा जीएनएन नेपालका संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्