काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार) नेप्से नयाँ उचाईमा पुगेर बन्द भएको छ । बिहिबार नेप्सेमा २.३३ अंकको वृद्धि भइ दुई हजार ६ सय ७४ दशमबल ३६ अंकमा बन्द भएको छ ।

त्यस्तै आज ६ अर्ब ४७ लाख बराबरको कारोबार भएको छ । ६ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।