काठमाडौं । स्याङ्जामा एकसाता निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको बताएका छन् ।

जिल्लाका वालिङ, गल्याङ र चापाकोट नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।