काठमाडैं । देशमा कोरोना संक्रमणदर बढेसंगै अस्पतालमा भर्ति हुने संक्रमितको दर पनि बढेपछि नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा डाक्ने तयारी गरिरहेको छ । मुलुकभरका अस्पतालमा खचाखच रुपमा संक्रमित भर्ना भएपछि जनशक्तिको अभाव भएका कारण सेनाले अवकाश पाइसकेका सैनिक स्वास्थ्यकर्मीलाई बोलाएको हो ।

निक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको बखत जुनसुकैबेला पनि बोलाउने सकिने हुँदा तयारी अवस्थामा रहन आग्रह गरेको छ ।