काठमाडौं । बितेको २४ घण्टामा थप चार हजार ४७२ जनामा कोरोना भाइरस भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । गत २४ घण्टाभित्र गरिएको १२ हजार २ पीसीआर परीक्षण र ५,९०१ एन्टिजेन परीक्षण गरि जम्मा १७ हजार ९०३ परीक्षणमा ४हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार पनि संक्रमणहुने भन्दा निको हुनेदर बढी रहेको छ । आज ६ हजार ९५१ जना कोरोनाबाट निको भएका छन् ।