कैलालीको टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आएका नागरिकको भीड । सरकारले ६० देखि ६४ वर्षका नागरिकलाई आजबाट खोप लगाउन थालेको छ । कोरोनाको सङ्क्रमण बढिरहेको बेला खोप केन्द्रमा सामाजिक दूरी कायम गरेको भने देखिएन । तस्बिरः झलनाथ खनाल÷
कैलालीको टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आएका नागरिकको भीड । सरकारले ६० देखि ६४ वर्षका नागरिकलाई आजबाट खोप लगाउन थालेको छ । कोरोनाको सङ्क्रमण बढिरहेको बेला खोप केन्द्रमा सामाजिक दूरी कायम गरेको भने देखिएन । तस्बिरः झलनाथ खनाल
तनहुँको व्यास नगरपालिका–५, आधारभूत स्वास्थ्य केन्द्रमा मङ्गलबार कोभिडविरुद्धको भेरो सेल खोप लगाइँदै । जिल्लाभर ९९ खोप केन्द्रबाट ६२, ६३ र ६४ उमेर समूहका नागरिकलाई खोप लगाउने कार्यक्रम छ । तस्बिर ः कृष्ण न्यौपाने
gतनहुँको व्यास नगरपालिका–५, आधारभूत स्वास्थ्य केन्द्रमा मङ्गलबार कोभिडविरुद्धको भेरो सेल खोप लगाइँदै । जिल्लाभर ९९ खोप केन्द्रबाट ६२, ६३ र ६४ उमेर समूहका नागरिकलाई खोप लगाउने कार्यक्रम छ । तस्बिर ः कृष्ण न्यौपाने