काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले चुरेबाट एक डोको माटो, एक डोको ढुंगा पनि निकासी प्रस्ट पारेका छन् । नेपाल वातावरण पत्रकार समूहको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले चुरेको बहानामा सरकारको आलोचना गरिरहेको र विपषलिायृ इशारा गर्दै राजनिति गर्न चुरेको सहारा लिएको उल्लेख गरेका छन् ।

‘चुरेसँगै कुनै पनि किसिमको सम्झौता नहुने मन्त्री पौडेलको भनाई थियो। चुरेको काखमा रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित भएकाले आफूले चुरेको महत्व बुझेको उनले बताए ।