एजेन्सी । बलिउड अभिनेत्री तथा भारतका चर्चित नायक अनिल कपुरकि छोरी सोनम कपूर आज ३६ औं जन्मदिन मनाउँदैछिन्। सोनम ती अभिनेत्री भित्र पर्छिन् जसले फिल्म क्षेत्रमा आउनुभन्दा अघि पनि काम गर्छन् ।

Sonam Kapoor - Rotten Tomatoes

फिल्ममा सामिल हुनुभन्दा अघि सोनम वेटरको रूपमा काम गर्थिन्। सोनम कपूरले १५ वर्षको उमेरदेखी एउटा होटेलमा जागिर गर्थिन् ।

Sonam Kapoor And Anand Ahuja's Big Fat Mehendi: Pics Of Bride; Anil Kapoor  Welcomes Guests

उनले यो जागिर आफ्नो पकेट खर्च बढाउन गरेकि थिईन् । भलै उनले यो जागिर १५ दिनमा छोडिन् । सोनम कपूर निकै सुन्दर र क्युट नायिका मानिन्छिन् ।

B'day Spl: फिल्मों में आने से पहले वेटर का काम करती थी सोनम कपूर

उनी बाल्यावस्थामा धेरै निर्दोष देखिन्थिन् जुन तपाईं यो तस्वीरमा देख्न सक्नुहुन्छ ।

सोनम कपूरलाई फेसिनिस्टा भनेर पनि चिनिन्छ ।

Sonam Kapoor - Thrive Global

सोनम कुपरको श्रीमान्को नाम आनन्द आहुजा हो ।

Anand Ahuja Would Not Let Go Of Wifey, Sonam Kapoor's Dupatta, She Blushes  Like A Bride

उनी एक व्यवसाय गर्छन् । फिल्म क्षेत्रमा आउनुअघि सोनम निकै मोटी थिईन् । जसको कारण उनले आफ्नो प्रेमीलाइृ समेत छाडेकि थिईन् ।