काठमाडौं । वायु सेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न सरकारको आग्रह गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वायु सेवा सञ्चालक संघले आन्तरिक उडान खुला गर्न माग गरेको हो ।

सरकारले निषेधाज्ञालाई क्रमश खुकुलो बनाउँदै लैजाने तयारी गरेको समाचार प्रकाशमा आइरहेको समयमा आन्तरिक उडान शुरू गर्न वायु सेवा संचालक संघले माग गरेको हो ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र: