कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर ः रोशन सापकोटा
कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड ।
इन्जिनियिरङ चरा
कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड ।
ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त तोप चरा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । प्रजननकf समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन् र भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन् । तस्वीर ः प्रदीपराज वन्त
भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँदै चरा

तस्बिर सौजन्य : रासस