काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली सहित संसदमा प्रतिनिधित्व गर्ने राजनितिक दलका प्रमुख तथा पूर्व प्रधानमन्त्रीहरुलाई छलफलका लागी बोलाएका छन् ।

जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरमा ढाक्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलगायतका शिर्ष नेताहरुलाई पत्र लेखेका हुन् ।

समसामयिक विषयमा छलफल गर्ने डाकिएको उनको सचिवालयले जनाएको छ ।