एजेन्सी । अमेरिकि राष्ट्रपति जो बाइडेनले चीनका ऐपमाथि लगाइएका प्रतिबन्ध फुकुवा गरेका छन् । पुर्वराष्ट्रपति डोनाल्ट ट्रम्पले टिकटकसहित चीनका नौ ऐप्समाथि जनवरिमा प्रतिबन्ध लगाएका थिए ।

ती एप्सहरु ट्रम्पले अमेरिकी नागरिक र अमेरिकाको सुरक्षाको लागी खतरा भएको बताएका थिए । तर अब व्हाइट हाउसले चीनका एप्सहरुमाथि अनुसन्धान गरिरहेको हुँदा हालका लागी प्रतिबन्ध हटाएको छ ।