काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता पौडेलले आह्वान गरेकी छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि १९ गते दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी छन् ।

बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।