भक्तपुरको मध्यपुरथिमिका किसान रोपाइँ गर्न खेत खन्दै । तस्बिर ः रत्न श्रेष्ठ
किसान परिवार खेत रोप्दै ।
किसान परिवार खेत रोप्दै ।
भक्तपुरको मध्यपुर थिमिका किसान परिवार खेत रोप्न धानको बीउ उखेल्दै ।