गत मङ्गलबारदेखि सिन्धुपाल्चोक क्षेत्रमा आएको वर्षात्का कारण इन्द्रावती खोलामा बढेको बहाव । तस्वीर ः चन्द्रकला क्षेत्री
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका सिउनीटार तथा त्यस आसपास क्षेत्रका सडक किनारमा माछा पालनका लागि बनाइएका पोखरी । तस्वीर ः चन्द्रकला क्षेत्री,
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिउनीटार तथा त्यस आसपास क्षेत्र । तस्वीर ः चन्द्रकला क्षेत्री