प्राणको बाजी लगाएर भारी हिउँमा यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिकाको बाहिरी पुदुवा लेख काट्दै सर्वसाधारणहरु । तस्वीर ः हेमन्त केसी
जिन्दुली लेकमा पुगेका एक यार्सागुम्वा सङ्कलन थकानपछि बिश्राम गर्दै । तस्वीर ः हेमन्त केसी, रासस
बाहिरी पुदुवा लेख काट्दै सर्वसाधारणहरु । तस्वीर ः हेमन्त केसी, रासस