काठमाडौं । कोरोना महामारीका कारण रोकिएको एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेट सेप्टेम्बर २५ देखि सुरु हुने भएको छ ।

प्रतियोगिता अक्टोबर ९ सम्म हुने छ । ईपीएलको यो चौथो संस्करण हो ।  यो प्रतियोगिता गत वर्ष नै आयोजना हुने कार्यक्रम थियो ।