गगन थापा गएनन् शेखर गुटको भेलामा
काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापा डा. शेखर कोइरालाले बोलाएको भेलामा देखिन छाडेका छन् । वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज भएको शेखर गुटको भेलामा गगन देखिएनन् ।
शेखर कोइराला समूहबाट महामन्त्री निर्वाचित भएका थापा पछिल्लो समय कोइराला गुटको भेलामा उपस्थित हुन छोडेका हुन् ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए news@gnnnepal.com मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्