अन्तर्राष्ट्रिय

कोरोना भाइरसको उत्पत्ति कसरी भयो ? अझै पनि रहस्यमय

चीनमा सुरु भएको कोरोना महामारी विश्वव्यापी रूपमा विनाशकारी हुँदै गइरहेको छ।  भाइरसको उत्पत्ति भएको  एक वर्ष भन्दा बढी बितिसकेको छ । तर पनि यसको उत्पत्ति कसरी भयो भन्ने विश्वकै लागी

जेठ १ गते, २०७८ १०:२३ मा प्रकाशित

‘भारतमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट विश्वको ४४ देशमा पुगिसक्यो’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोना केसमा विस्फोटक वृद्धि गर्ने कोभिडको नयाँ भेरियन्ट विश्वको ४४ देशमा पुगिसकेको बताएको छ । अक्टुबरमा भारतमा फेला पारिएको बी.१.६१७ नामको भाइरस

वैशाख २९ गते, २०७८ १७:२१ मा प्रकाशित

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, अफ्रिकामा विश्वमै सबैभन्दा बढीको मृत्यु

काठमाडौं । भारतका कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या दई लाख पाँच हजार टेकेको छ । यद्यपि कोरोनाबाट मृत्यु हुनेको आंकडा भारतमा भन्दा बढी अमेरिका र ब्राजिलमा रहेको छ

वैशाख २९ गते, २०७८ ११:२८ मा प्रकाशित

कोरोना खोपको विश्व राजनीति : शक्ति राष्ट्रहरुसंग मात्रै ७५ प्रतिशत खोप, गरिब राष्ट्र हेरेको हेरैं

संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरुमा मात्र पुगेको छ ।

वैशाख २९ गते, २०७८ १०:५४ मा प्रकाशित

नेपालमा मात्रै होइन विश्वमै अक्सिजन र सिलिण्डरको अभाव, गरिब देश बढी मारमा

एजेन्सी । विश्वमा महामारीको एक डरलाग्दो पक्ष देखा परेको छ । विशेष गरी भारत, ब्राजिल, मेक्सिको, नपाल लगायत विश्वका धेरै देशहरूमा अक्सिजनको कमीले गर्दा मानिसको ज्यान गैरहेको छ । कयौं

वैशाख २८ गते, २०७८ १३:२९ मा प्रकाशित

जीवाश्म इन्धन,जलवायु परिवर्तन,भारतको कोभिड संकट र विश्व वातावरण

कोभिड १९ को वृद्धि र भारतमा भारतमा देखा परेको मानवीय संकटले विश्वलाई चकित पारेको छ । कसरी अवस्था यति यत्तिको खतरनाक भयो त्यसको व्याख्याको  खोजी गर्न पनि विश्व  उन्मुख भएको

वैशाख २५ गते, २०७८ १३:४१ मा प्रकाशित

क्यानडामा बालबालीकाको लागि फाइजर खोपलाई अनुमोदन, के बालबालीकाले कोरोना खोप लाउन पाउँछन् ?

एजेन्सी । क्यानडाले १२-१५ वर्ष उमेरका बच्चाहरूको लागि फाइजर खोपलाई अनुमोदन गरेको छ। यो बालबालीकाको लागि अनुमोदित हुने विश्वको पहिलो कोरोना खोप हो। पहिले यो खोप १६ बर्ष भन्दा माथिकालाई

वैशाख २४ गते, २०७८ ११:४४ मा प्रकाशित

तस्विरहरुमा विश्व नियाल्दा…

एजेन्सी । भारतको कोरोना प्रकोप, चीनमा रहेको जीवन आकारको गौतम बुद्धको मुर्ति, अष्ट्रेलियामा अन्जाक डे, पोर्चुगलको विश्वको सबैभन्दा लामो पैदल यात्री निलम्बन पुल, क्यालिफोर्नियामा पानीको सतह, इक्वेडरमा एक सप्ताहन्त लकडाउन,

वैशाख २२ गते, २०७८ १५:२५ मा प्रकाशित

पश्चिम बंगालमा हिंसा, १७ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालमा चुनावी नतिजापछि भएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। बितेको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीनजनाको मृत्यु भएसँगै मृतकको संख्या १७ पुगेको हो।

वैशाख २२ गते, २०७८ १४:१९ मा प्रकाशित

विवाहको २७ वर्षपछि विश्वकै चौथो धनी बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्ने

संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्। एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम

वैशाख २१ गते, २०७८ १०:४९ मा प्रकाशित

धनी राष्ट्रले चाहिनेभन्दा बढी कोरोना खोप थुपारे, गरिब राष्ट्रलाई मेडिकलका सामग्री पनि छैन !

काठमाडौं । सम्पूर्ण विश्व कोरोना महामारीको साथ संघर्ष गर्दैछ। भारतमा बढ्दो संक्रमणका कारण धेरै देशहरूले आफ्नो गन्तव्य स्थानहरूमा उडान गर्न प्रतिबन्ध लगाइएको छ। तर भारत बाहेक विश्वमा धेरै देशहरु जहाँ

वैशाख २० गते, २०७८ १४:३४ मा प्रकाशित

अमेरिकी विदेश मन्त्रीले भने- ‘हाम्रो चाहना चीनलाई तल पार्नु होइन’

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चीनले अरु देशमा आक्रामक रुपमा सक्रिय भएको र आफ्नो देशमा दमनकारी रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा विदेश

वैशाख २० गते, २०७८ १२:३२ मा प्रकाशित

विदेशी मिडिया माथि भारत सरकारको प्रहार : मोदीलाई विश्वमा बदनाम गर्न लेख प्रकाशित गरियो (के हो झुट र वास्तविकता ?)

एजेन्सी । विदेशी मिडियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारको आलोचना गरेका थिए। गर्ने क्रम जारी छ । विश्वका शीर्ष मिडियाहरूले भारतको डरलाग्दो कोरोना सङ्क्रमित अवस्थाको लागि प्रधानमन्त्री मोदीलाई

वैशाख १९ गते, २०७८ १४:०४ मा प्रकाशित

भारतमा कोभिड लहर – विदेशमा रहेका भारतीयहरूले महसुस गर्ने भावना अनि सहयोग

सिङ्गापुरमा स्टार्ट अप परामर्शदाताका रूपमा कार्यरत सौर्य भेलगपुडी आठ वर्षको उमेरदेखि भारतमा बसेका छैनन्। उनी आठ वर्षका हुँदा उनका बाबुआमा नयाँ जीवन शुरू गर्न अमेरिका बसाइँ सरेका थिए। बत्तीस वर्षीय

वैशाख १८ गते, २०७८ १३:३४ मा प्रकाशित

भारतमा कोरोनाको तान्डव : एकैदिन ३६ सय बढीको ज्यान गयो, तीन लाख ७९ हजार बढीमा संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको कारण त्यहाँको अवस्था दयनिय बन्दै गैरहेको छ । त्यहाँ दिनप्रतिदिन साढे तीन लाखको हाराहारीमा संक्रमितहरु थपिएका छन् । जसको कारण हजारौं संक्रमितहरुले अस्पतालमा बेड पाएका

वैशाख १६ गते, २०७८ १२:४० मा प्रकाशित

चीनले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने, खोप पनि देला ?

काठमाडौं । चीनले नेपललाई ५ मिलियन चिनियाँ आरएमबी बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार ५ मिलियन चिनियाँ रकम बराबरको स्वास्थ्य सामाग्री अनुदान सहयोग

वैशाख १५ गते, २०७८ १६:३४ मा प्रकाशित

थाइल्यान्डमा मास्क नलगाउँदा प्रधानमन्त्रीलाई तिराइयो जरिवाना, ओलीले पनि तोडेका थिए नियम !

एजेन्सी । विश्वभर गत वर्ष देख कोरोनाको सङ्कट मडारिरहेको छ । जहाँ केहि देशहरू यसको पकडबाट उम्केका छन्। भने केहि देशहरू कोरोनाबाट उम्कन सङ्घर्ष गरिरहेका छन् । पछिल्लो वर्षको कोरोना

वैशाख १४ गते, २०७८ १६:०५ मा प्रकाशित

कोरोनाको आँकडा देखेर लाचार बन्दै भारत सरकार, भन्यो -घरमा बस्दा पनि मास्क लगाउनु ! नेपालमा के छ नियम ?

एजेन्सी । भारतको कोरोना महामारीले गर्दा दैनिक हजारौँले ज्यान गुमाइरहेका छन् भने हजारौँ अक्सिजन ग्यास नपाएर अलपत्र परेका छन् । भारतमा हाल दैनिक तीन लाख भन्दा बढी मानिसहरू कोरोना सङ्क्रमणले

वैशाख १४ गते, २०७८ १२:४८ मा प्रकाशित

जिल बाइडेन – जसले परिवर्तन गरिन् अमेरिकी प्रथम महिला हुनुको परिभाषा

एजेन्सी । जिल बाइडेन अमेरिकाकी प्रथम महिला हुन् जसले राष्ट्रपतिको पत्नीको बाहेक आफ्नो छुट्टै चिनारी बनाएकी छिन् ।  उनले  अमेरिकी प्रथम महिला हुनुको परिभाषा परिवर्तन गरिदिएको अमेरिकीहरूले महसुस गरिरहेका छन्

वैशाख १२ गते, २०७८ १६:०३ मा प्रकाशित

स्वास्थ्य मापदण्डलाई ख्याल नराख्दा अनियन्त्रित बन्दै भारतमा कोरोनाको दोस्रो लहर

एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहर लगातार खतरनाक बन्दै गएको छ । त्यहाँ शनिवार एकै दिन मात्र तीन लाख ४८ हजार भन्दा बढीमा कोरोना देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वैशाख १२ गते, २०७८ ११:३२ मा प्रकाशित