खेल समाचार

कुशल र आसिफ चम्कँदा मलेसियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा पनि जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेख मैदानमा चम्कँदा नेपालले मलेसियामाथि ९ विकेटको सानदार जित हात

वैशाख ६ गते, २०७८ १६:२५ मा प्रकाशित

युरोपियन सुपर लीग घोषणा – फिफा असहमत, सहभागी खेलाडीलाई राष्ट्रिय टोलीबाट निकाल्ने चेतावनि

एजेन्सी । युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (इएसएल) नामक नयाँ प्रतियोगिताको घोषणा गरेका छन् । लामो समयदेखि चर्चामा रहेको उक्त प्रतियोगिताको आइतबार संस्थापक १२ क्लबले संयुक्त

वैशाख ६ गते, २०७८ १०:२६ मा प्रकाशित

त्रिकोणात्मक टि२० : नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान) को आयोजनामा भैरहेको टि२० ट्राइ सिरिज अन्तर्गत दोस्रो खेलमा आइतबार (आज) नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ ४५ मा

वैशाख ५ गते, २०७८ १२:०६ मा प्रकाशित

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

एजेन्सी । लन्डन क्लब चेल्सीले म्यानचेस्टर सिटीलाई हराउँदै एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति ओल्डट्राफोर्डमा भएको खेलमा सिटीलाई चेल्सिले १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो

वैशाख ५ गते, २०७८ ११:५५ मा प्रकाशित

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित, कुशल र आसिफको उत्कृष्ट ब्याटिङ

काठमाडौं । कुशल भुर्तेल र आसिफ सेखले अर्ध शतक प्रहार गरेपछि त्रिकोणात्मक टी–२० प्रतियोगितामा नेपालले नेदरल्यान्ड्समाथि सहज जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा

वैशाख ४ गते, २०७८ १६:३० मा प्रकाशित

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले नेपालविरुद्ध केही बेरमा ब्याटिङ गर्ने भएको छ । नेपालका लागि

वैशाख ४ गते, २०७८ १३:२० मा प्रकाशित

आईपीएलमा आज मुम्बई र हैदराबाद भिड्दै

काठमाडौं । भारतमा जारी चौधौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक मात्र खेल हुँदैछ । आज हुने एक मात्र खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्धपर्धा हुनेछ

वैशाख ४ गते, २०७८ ११:०५ मा प्रकाशित

त्रिकोणात्मक टीट्वेन्टी क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारदेखि घरेलु मैदानमा सुरु हुने त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। बुधबार १५ सदस्यीय टोलीको घोषणा गरिएको हो। ज्ञानेन्द्र मल्लको कप्तानी

वैशाख १ गते, २०७८ १३:३८ मा प्रकाशित

आईपीएल : पन्जाबसँग प्रतिस्पर्धा गर्दै राजस्थान

काठमाडौं । आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । अन्खाडे क्रिकेट स्टेडियमा हुने दुईटोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु

चैत ३० गते, २०७७ ११:५४ मा प्रकाशित

ललितपुर मेयर कप क्रिकेटको फाइनलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै

काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा अहिले विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर

चैत २८ गते, २०७७ ११:२६ मा प्रकाशित

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । ‘क्रिकइन्फो’ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना

चैत २६ गते, २०७७ १३:३१ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल : बार्यन र पीएसजी भिड्दै

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग दुई खेल आज राति हुँदै छ। क्वाटरफाइनलमा आज बार्यन म्युनिखविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीविरुद्ध एफसी पोर्टो भिड्दै छन्। बार्यनले प्रि-क्वाटरफाइनलमा लाजियोलाई

चैत २५ गते, २०७७ १४:५४ मा प्रकाशित

एनभीए कप भलिबल : न्यु डायमण्ड शिर्ष स्थानमा

काठमाडौं । विभागिय टिम नेपाल पुलिस क्लवलाई हराउँदै न्यु डायमण्ड क्लव आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबल च्याम्पियनसिपको महिलाको शिर्ष स्थानमा उक्लिएको छ । यसका साथै

चैत २४ गते, २०७७ १३:४३ मा प्रकाशित

सुदूरपश्चिमलाई हराउँदै एपीएफको लगातार दोस्रो जित

काठमाडौँ। विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिममाथि ३७ रनले

चैत २२ गते, २०७७ १३:०८ मा प्रकाशित

स्पेनिस ला लिगा : हुइस्काद्वारा लेभान्ट पराजित

स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको एक मात्र खेलमा हुइस्का विजयी भएको छ। लेभान्टको घरेलु मैदानमा भएको खेलमा हुइस्काले २–० को जित निकालेको हो। लेभान्टेविरुद्ध जित निकालेको हुइस्का २४ अंकका

चैत २१ गते, २०७७ १०:३८ मा प्रकाशित

त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख

काठमाडौँ। सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री

चैत २० गते, २०७७ १४:२१ मा प्रकाशित

आजदेखि मेयर कप फुटबल प्रतियोगिता

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो

चैत १७ गते, २०७७ ११:४९ मा प्रकाशित

त्रिदेशीय कप फुटबलको उपाधि नेपालको पोल्टामा

नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ। नेपालका लागि पहिलो गोल खेलको १७ औँ मिनेटमा सञ्जोग राईले

चैत १६ गते, २०७७ १९:३९ मा प्रकाशित

त्रिदेशीय कप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । आज (सोमबार) त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुँदैछ । यसअघि लिग चरणको खेलमा नेपाल र

चैत १६ गते, २०७७ ११:०९ मा प्रकाशित

त्रिदेशीय कप : नेपाल र बंगलादेश भिडदै

काठमाडौं । थ्री-नेसन्स कपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । किर्गिस्तानसँग पहिलो खेल बराबरी खेलेपछि फाइनल पुग्न नेपालले आज जित्नैपर्ने दबाब छ। किर्गिस्तानको युवा टोलीविरुद्ध गोलरहित बराबरी खेलेपछि १ अङ्क पाएको

चैत १४ गते, २०७७ ११:०६ मा प्रकाशित