पर्यटन

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो

दमौली । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् । नयाँ

चैत ३० गते, २०७७ १५:०६ मा प्रकाशित

पर्यटकको रोजाइमा पर्दै बन्दीपुरको ‘मिनी ग्रेटवाल’

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर

चैत २९ गते, २०७७ १४:४० मा प्रकाशित

रारा आउने पर्यटक बढे, आठ महिनामा १० लाख राजश्व सङ्कलन

काठमाडौँ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुककै पर्यटनको आकर्षण मानिने ताल हो। यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो। नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख

चैत २२ गते, २०७७ १२:४३ मा प्रकाशित

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण

तनहुँ । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजना बमोजिम

चैत १६ गते, २०७७ १४:३१ मा प्रकाशित

पर्यटकीय गन्तप्य चिनाउन ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला

काठमाडौँ। आन्तरिक पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यको भ्रमणमा प्रेरित गर्ने उद्देश्यले इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला आयोजना गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरको सहयोगमा यही

चैत ६ गते, २०७७ १५:४१ मा प्रकाशित

अब पर्यटकले सातदिने होटल क्वारेन्टिन बस्न नपर्ने

काठमाडौँ। सरकारले नेपाल आउने पर्यटकलाई सहजीकरण गर्न कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड खुकुलो बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विदेशबाट आउने पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय गरेको छ। बैठकले खोप

चैत ६ गते, २०७७ १२:४४ मा प्रकाशित

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

काठमाडौँ। जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन ।

चैत ४ गते, २०७७ ११:०२ मा प्रकाशित

फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

पोखरा। पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा

फागुन १६ गते, २०७७ १६:१४ मा प्रकाशित

पोखरामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

पोखरा। आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ। कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार

फागुन १३ गते, २०७७ १५:०७ मा प्रकाशित

मार्सी धान फलाउने जुम्लाको छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको

फागुन १० गते, २०७७ ११:३२ मा प्रकाशित

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

काठमाडौँ। निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुरुआत गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान

माघ २६ गते, २०७७ १७:२२ मा प्रकाशित

आन्तरिक पर्यटक प्रवर्द्धनका लागि व्यवसायी देश भ्रमणमा

काठमाडौँ। कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को नेतृत्वमा आन्तरिक पर्यटन  प्रवर्द्धनका लागि पर्यटन बस

माघ २१ गते, २०७७ १२:४० मा प्रकाशित

‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

चितवन। कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ

माघ १९ गते, २०७७ १२:३८ मा प्रकाशित

अब कोरोना खोप लगाएर नेपाल आए क्वारेन्टिनमा बस्न नपर्ने

काठमाडौं । अब विदेशबाट कोरोना भाइरसको खोप लगाएर नेपाल आए क्वारेन्टिनमा बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी

माघ १६ गते, २०७७ १३:४८ मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् । निकुञ्जका सूचना

माघ ९ गते, २०७७ १०:३४ मा प्रकाशित

विदेशी पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौँ। पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन्

माघ ६ गते, २०७७ १०:५७ मा प्रकाशित

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन्। पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको

माघ २ गते, २०७७ १०:५३ मा प्रकाशित

भ्रमण वर्ष २०२० : जम्मा दुई लाख ३० हजार पर्यटकले घुमे नेपाल

काठमाडौँ । नेपालमा भ्रमण वर्ष मानिएको सन् २०२० मा जम्मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार हवाईमार्ग

पुष २० गते, २०७७ १५:१० मा प्रकाशित

यस अघिका स्वास्थ्य मन्त्री ढकालले मन्त्री मण्डल पुनर्गठन पछि गरे पर्यटन मन्त्रीको पदभार ग्रहण

काठमाडौँ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रहेका भानुभक्त ढकालले मन्त्री मण्डल पुनर्गठन पछि आज नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगत्तै

पुष १२ गते, २०७७ १५:१० मा प्रकाशित

सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण, आज मात्रै आठ पर्वतीय उडान

काठमाडौँ। सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको

पुष ४ गते, २०७७ १५:५७ मा प्रकाशित