गण्डकी प्रदेश

दीपक मनाङे सम्पर्कविहीन

काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएका छन् । मनाङे आज बिहानैदेखि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन भएका छन् । विपक्षी

जेठ २७ गते, २०७८ १२:५८ मा प्रकाशित

गण्डकी प्रदेश – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीपृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

वैशाख १३ गते, २०७८ १५:०० मा प्रकाशित

गण्डकी प्रदेशमा तीन दिनमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । तीन दिनको अवधिमा गण्डकी प्रदेशमा तीन पुरुष र एक महिला गरी चार कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका २ र स्याङ्जा तथा

वैशाख १३ गते, २०७८ १४:३६ मा प्रकाशित

गण्डकी प्रदेशसभाको बिशेष अधिवेशन बस्दै, मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव टेबुल गरिने

कास्की । गण्डकी प्रदेशसभाको बिशेष अधिवेशन आज बस्दैछ । अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गरिने छ । हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तयार

वैशाख १३ गते, २०७८ १०:३३ मा प्रकाशित

पोखरा महानगरका अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । उपमेयर मञ्जुदेवी गुरुङ र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेक कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गरेको छ ।  शुक्रबार भने छठ पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ ।

मंसिर ५ गते, २०७७ १२:२६ मा प्रकाशित

दशैंमा घर जानेका लागि कडा नियम, एक साता होम क्वारेन्टीनमा बस्नुपर्ने

काठमाडौं । गोरखाको एक गाउँपालिकामा दशैंमा घर जानेहरुका लागि कडा नियम लागू गरिएको छ । जिल्लाको गण्डकी गाउँपालिकाको वडा नं ४ फुजेलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सो नियम

असोज २६ गते, २०७७ १०:११ मा प्रकाशित

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि

पोखरा । आइतबार गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कास्कीमा २१, लमजुङमा १६, बाग्लुङमा ३१ र नवलपरासी पूर्वमा तीन जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये दुई

असोज ११ गते, २०७७ १३:२४ मा प्रकाशित

गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत

असोज १ गते, २०७७ ११:५५ मा प्रकाशित

पोखराका २९ सहित गण्डकी प्रदेशमा थप ५० जनामा संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा नेपाल प्रहरीका ८ जनासहित थप ५० जना कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना

भदौ ३१ गते, २०७७ १२:०२ मा प्रकाशित

नवलपरासी पुर्वका २० सहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि

काठमाडौं । नवलपरासी पुर्वका २० सहित गण्डकी प्रदेशमा थप ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको

भदौ ३० गते, २०७७ १२:३७ मा प्रकाशित

गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमित फेला

गण्डकी । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ६७ जना कोरोना संंक्रमित थपिएका छन् । सबै संंक्रमितहरु कन्ट्याक्ट् ट्रेसिङ्गबाट पत्ता लागेको हुन् । सोमबार स्वास्थ निर्देशनालय

भदौ २२ गते, २०७७ ०९:३० मा प्रकाशित

गण्डकी प्रदेशमा बिहिवार थप ३८ कोरोना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा बिहिवार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार विहान दिएको अपडेट अनुसार प्रदेशका ६ जिल्लाका थप ३८ जनामा कोरोना पोजेटिभ

साउन १५ गते, २०७७ १२:४५ मा प्रकाशित

placeholder
गण्डकी प्रदेशमा थपिए २० कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप २० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ

असार २५ गते, २०७७ १३:१२ मा प्रकाशित

कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक

नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन्

असार २१ गते, २०७७ ०९:५४ मा प्रकाशित

placeholder
गण्डकी प्रदेशमा ६ वर्षीय बालक सहित ३ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप तिन जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको बागलुङ र तनहूँमा कोरोना भाइरसका ३ संक्रमित थपिएका हुन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको

असार २१ गते, २०७७ ०९:०९ मा प्रकाशित

placeholder
गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर

असार १९ गते, २०७७ ०८:२८ मा प्रकाशित

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०१४ पुग्यो

ण्डकी प्रदेश । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०१४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको

असार १८ गते, २०७७ ०९:०६ मा प्रकाशित

तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा

गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७र७८ को बजेटमा नेपाल सर कारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई

असार १४ गते, २०७७ ०८:५२ मा प्रकाशित

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक÷एक तथा नवलपरासी ९बर्दघाट

असार १२ गते, २०७७ १०:१० मा प्रकाशित

कोरोना स्रक्रमितको शव व्यवस्थापनमा दोहोरो झडप, प्रहरीद्धारा हवाइ फायर

काठमाडौं । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएका एकजना व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममा दोहोरो भिडन्त भएको छ । झडपमा नेपाल प्रहरीले हवाइ फायर समेत गरेको बताइएको

असार ११ गते, २०७७ १५:१९ मा प्रकाशित