प्रदेश १ का मुख्य न्यायायाधिवक्ता सहित परिवारका तिन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन १९ गते, २०७७ १३:०१ मा प्रकाशित
थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
साउन ८ गते, २०७७ १३:४२ मा प्रकाशित
झापाको भद्रपुर नगरपालिका-२ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ ।
साउन ७ गते, २०७७ ११:३६ मा प्रकाशित
झापा । झापामा पहिरोले घर पुरिँदा मङ्गलवार राति एक जनाको मृत्यु भएको छ । झापाको बुद्ध शान्ति गाउँपालिका वडा न.ं ७, मोती डाँडामा पहिरोले घर पुरिँदा १५ वर्षीय विवेक दर्नालको
साउन ७ गते, २०७७ १०:५९ मा प्रकाशित
गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५
साउन ६ गते, २०७७ ०९:४७ मा प्रकाशित
मगरलाई सोमबार अपराह्न खोलो बगाएर बिचमा पु¥याएको थियो । उनी मृत अवस्थामा फेला परेको खबर स्थानीयले प्रहरीलाई दिएका छन् ।
साउन ५ गते, २०७७ १५:४५ मा प्रकाशित
झापा । झापाको कमल गाउँपालिका(३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार राती सवा १२ बजे पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको
साउन ४ गते, २०७७ १७:३० मा प्रकाशित
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला
असार २७ गते, २०७७ १८:५३ मा प्रकाशित
प्रदेश नं १ मा १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई÷दुई जनामा
असार २५ गते, २०७७ ०९:०५ मा प्रकाशित
मोरङको पथरी शनिश्चरे नगरपालिका ९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् ।
असार २३ गते, २०७७ १६:५७ मा प्रकाशित
सोलुखुम्बु । सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ बाट आफ्नै बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाँउका १९ बर्षीय कुवेर राई रहेका छन । बिहिबारबेलुका साढे ८
जेठ ३० गते, २०७७ १५:०९ मा प्रकाशित