मधेस प्रदेश

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन

विरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धनको सहमति जुटेको छ । ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने

वैशाख ८ गते, २०७९ ११:१३ मा प्रकाशित

सर्लाहीमा बसको ठक्कर बाट १ को मृत्यु १३ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट

माघ १६ गते, २०७८ १०:३१ मा प्रकाशित

सिके राउतका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार

माघ १३ गते, २०७८ १५:३८ मा प्रकाशित

मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन मतदान सकियो, ६ जना मतदाता अनुपस्थित

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् । बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले

माघ १२ गते, २०७८ १५:४१ मा प्रकाशित

जनमतका कार्यकर्ता द्वारा एक पछि अर्को सरकारी गाडिमा तोडफोड

जनमत पार्टीका कार्यकर्ताहरुले जनप्रतिनिधि सवार गाडीलाई पनि निशाना बनाएका छन् । प्रदेशको राजधानी जनकपुरमा बुधबार राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आउने क्रममा जनमतका कार्यकर्ताले स्थानीय तहका प्रतिनिधि र प्रदेश सभा सांसदका

माघ १२ गते, २०७८ १३:१८ मा प्रकाशित

सिके राउतका कार्यकर्ताले गरे सरकारी गाडिमा तोडफोड, तीन जना घाइते

मधेश प्रदेशको राजधानी जनकपुरधाममा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता-कार्यकर्ताहरूले सरकारी गाडीमा तोडफोड गरेका छन् । सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार सरकारी गाडीमाथि उनीहरुले जनकपुरमा तोडफोड गरेका

माघ १२ गते, २०७८ १३:०२ मा प्रकाशित

सिके राउतका कार्यकर्ता र प्रहरी बीच झडप, केहि कार्यकर्ता घाइते

जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । मधेस प्रदेशका आठ ओटै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठिसहित नगरक्षेत्रमा र्याली प्रर्दशन गर्दै राष्ट्रिय सभाको

माघ १२ गते, २०७८ १०:३६ मा प्रकाशित

राष्ट्रियसभा निर्वाचन, सबै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि सबै सात ओटै प्रदेशमा मतदान सुरु भएको छ । आज बिहान ९ बजेपछि मतदान सुरु भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय र वाली

माघ १२ गते, २०७८ १०:१५ मा प्रकाशित

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महनागरपालिका-२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यादवले ती १५ वर्षिया किशोरीलाई डरत्रास देखाई

माघ ११ गते, २०७८ १६:४२ मा प्रकाशित

प्रदेश २ को सरकारमा नेपाली कांग्रेस पनि सहभागि हुने, आजै सपथ

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । जसपाको यादव पक्षसंगको सत्ता सहमतिपछि नेपाली कांग्रेस तीन मन्त्रीसहित सरकारमा जाने भएको हो । प्रदेश २ को

जेठ २६ गते, २०७८ १८:३२ मा प्रकाशित

धनुषामा रातारात चोरीको जेसिबी भारत पुग्दा समेत सिमामा खटाइएको सुरक्षा व्यवस्थाले सुँइको पाएन

जनकपुरधाम । धनुषामा जेसिबी चोरीको घटनाले प्रहरीको सुरक्षा व्यवस्था फितलो देखिएको छ। धनुषा जिल्लाको ढल्केवरस्थित आयुष निर्माण सेवाको आफ्नै कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा बैशाख २५ गते अनटेस्ट जेसिबी चोरी

जेठ ४ गते, २०७८ १२:३८ मा प्रकाशित

अपांग युवती बलात्कारको घटना गाउँमै मिलाउन दबाब

जनकपुरधाम । महोत्तरीमा एक २० वर्षीया अपांग युवतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । महोत्तरीको बलवा नगरपालिका वडा नं। ११ की शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेकी (पूर्ण अशक्त,

जेठ १ गते, २०७८ १३:५३ मा प्रकाशित

मुस्लिम धर्मावलम्बीहरुको इदको अवसरमा प्रदेश २ मा भोलि सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा भोलि सार्वजनिक विदा घाेषण गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको शुभकामना

वैशाख ३० गते, २०७८ १४:०६ मा प्रकाशित

धनुषामा पुन १० दिन लकडाउन थप लम्ब्याउने निर्णय

जनकपुरधाम । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनकपुर लगायत धनुषा  जिल्लाभर निषेधाज्ञा १० दिन थप लम्ब्याउने निर्णय भएको छ । आज बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेदेखि

वैशाख ३० गते, २०७८ १४:०२ मा प्रकाशित

उपचाररत बिरामीको मृत्यु, अस्पताल भन्छ – ‘समयमै भेन्टिलेटरको व्यवस्थापन गर्न नसक्दा मृत्यु’

जनकपुरधाम । जनकपुरमा भेन्टिलेटर उपलब्ध नगराउँदा एक बिरामीको मृत्यु भएको छ ।प्रादेशिक अस्पताल पुर्याइएको तिनघण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको ज्यान

वैशाख ३० गते, २०७८ १२:३२ मा प्रकाशित

प्रदेश २ – संक्रमित छटपटिएर मर्दै ,मन्त्रीहरु घुम फिर गर्दै व्यस्त !

जनकपुरधाम । कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिले फैलिरहेको अवस्थामा प्रदेश २ मा बिरामीहरु स्वास्थ्य उपचार नपाई अस्पतालमै छट्पटिएर ज्यान गुमाइरहेका छन् ।यसोमा यसको नियन्त्रण र रोकथाम तर्फ कुनै ध्यान धयान

वैशाख ३० गते, २०७८ १२:२१ मा प्रकाशित

धनुषामा लकडाउन उलंघन गरि बजार खुल्ला गर्दै सर्वसाधारण, प्रहरीलाई ‘मतलब छैन’

जनकपुरधाम । बिश्वब्यापी रुपमा फैलिएका काेराेना भाइरसकाे दोस्रो लहर सरकारले लकडाउन गरिएको छ तर धनुषामा एक प्रहरी चौकी नजिकै बजार लगाएर लकडाउनको उलंघन गरी बजार लगाएपनि प्रहरीले खासै मतलब राखेको

वैशाख २३ गते, २०७८ १३:२८ मा प्रकाशित

हिरासत कक्षमा रहेका ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिरासत कक्षमा रहेका कारागार पठाउनुपर्ने ७ जना मध्ये ५ जना कैदीबन्दीमा कोरोना

वैशाख २३ गते, २०७८ १३:२१ मा प्रकाशित

जनकपुरः ‘लकडाउन’ को दोस्रो दिन थप कडाइ, सुरक्षा अधिकारीहरु स्वयंम् खटिए

जनकपुरधाम । तिव्र रुपमा फैलिँदै गइरहेको कोरोना संक्रमणको दोस्रो महामारी नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनले ‘लकडाउन’ को दोस्रो दिन जनकपुरमा कडाइ गरेको छ । पहिलो दिन मंगलबार कतिपयले ‘लकडाउन’ लाई

वैशाख २२ गते, २०७८ १७:०० मा प्रकाशित

वैशाख १६ देखि पर्सामा एक साता निषेधाज्ञा

पर्सा । वैशाख १६ गते देखि पर्सामा पनि एक साता निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख

वैशाख १४ गते, २०७८ १५:३४ मा प्रकाशित