सुदुरपश्चिम् प्रदेश

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री विश्वासको मत लिँदै, एमालेको समर्थन, काँग्रेस तटस्थ रहने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत लिनका लागी प्रस्ताव पेश गर्ने क्रममा छन् । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले हिजो (सामबार)

जेठ २५ गते, २०७८ १०:५२ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन

जेठ १३ गते, २०७८ १२:०२ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा एकैदिन दश कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

रासस । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला

वैशाख १९ गते, २०७८ १०:३९ मा प्रकाशित

कार्यकर्ता प्रकाउ गरेको भन्दै विप्लव समूहले गर्यो सुदूरपश्चिम बन्द

कैलाली । सरकारले प्रकाउ गरेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै शनिबार विप्लव नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्द गरेको छ। सरकारले बिना कारण विप्लवका नेताहरुलाई प्रकाउ गरेको बताउँदै नेपाल बन्दको घोषणा गरेअनुसार

माघ १० गते, २०७७ १०:३३ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिएका हुन् । राजीनामापछि

पुष २२ गते, २०७७ १५:४६ मा प्रकाशित

जुम्लाको स्याउ हो भन्दा ठगको संज्ञा, नागरिकता देखाउनु पर्ने जुम्ली किसानलाई बाध्यता

खलङ्गा । तिला गाउँपालिका-१ का पदम रावत गाउँको जैविक उत्पादन सिमी र स्याउ लिएर सुर्खेत पुगे। कर्णाली प्रदेशको राजधानी किसानले उत्पादन गरेको सिमी र स्याउको मूल्य बढी बिक्री हुने ठाउँ

मंसिर ९ गते, २०७७ १९:०१ मा प्रकाशित

सलह किरा मारेर ल्याउनेलाई किलोको २५ रुपैयाँ

कैलाली ।  एक किलो सलह किरा मारेर ल्याएबापत सुदूरपश्चिम प्रदेश सरकारले २५ रुपैयाँ दिने निर्णय गरेको छ । नेपालका विभिन्न जिल्ला, प्रदेशमा भित्रिए पनि हालसम्म सुदूरपश्चिम प्रदेशमा सलहको झुण्ड पसिसकेको

असार १४ गते, २०७७ १७:०३ मा प्रकाशित

सुदूरपश्चिममा कोभिड–१९ का कारण छ जनाको मृत्यु

कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी

असार १४ गते, २०७७ ०९:३३ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा एकै दिन २२४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा एकै दिन २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संख्या संगै सुदूरपश्चिम प्रदेशमा संंक्रमितको संख्या ४ सय ८४ पुगेको छ । बिहीबार राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा

असार ५ गते, २०७७ ०८:५१ मा प्रकाशित

स्वास्थ्य र कृषिमा बजेट बढ्योः भत्ता कटौती

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । यसका लागि रु ६० करोड बजेट विनियोजन गरेको छ । ‘‘नमूना कृषि गाउँ, आफै

असार २ गते, २०७७ १४:२४ मा प्रकाशित