प्रविधि

माइक्रोसफ्टद्वारा विन्डोज ११ सार्वजनिक, यस्ता छन् विशेषता

एजेन्सी । दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो

असार ११ गते, २०७८ १२:५० मा प्रकाशित

‘लामो समयसम्म काम गर्दा वर्षमा सात लाख ४५ हजारको मृत्यु’

लामो समयसम्म एकाग्र भएर काम गर्दा बर्सेनि लाखौं ब्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले जनाएको छ । कामको शिलशिलामा हुने मृत्यु बारे विश्वब्यापी रुपमा पहिलोपटक गरिएको एक अध्ययनले सन्

जेठ ४ गते, २०७८ १६:३४ मा प्रकाशित

चिनियाँ रोभर ‘चुरोङ’को मङ्गलमा सफल अवतरण

काठमाडौं । चिनियाँ अन्तरिक्ष यान चुरोङ रोभर मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ ।सात महिनाको अन्तरिक्ष यात्रा तथा तीन महिनासम्म कक्षको परिक्रमापछि मङ्गलमा सफलतापूर्बक यान अवतरण गराउने चीन दोस्रो राष्ट्र बनेको

जेठ १ गते, २०७८ १४:२६ मा प्रकाशित

अब ट्वीटरमा लाइभ कुराकानी गर्न मिल्ने

काठमाडौँ। ट्वीटरको नयाँ फिचर अन्तर्गत अब लाइभ कुराकानी गर्न मिल्ने भएको छ । @TwitterSpaces नामक ट्वीटर खाताबाट जोडिएर अब ट्वीटर प्रयोगकर्ताहरूले ट्वीटरमै प्रत्यक्ष कुराकानी गर्न सक्ने ट्वीटरले जनाएको छ ।

चैत २९ गते, २०७७ १४:५२ मा प्रकाशित

यी हुन् धेरैले थाहा नपाएका एन्ड्रोइडका २५ सेक्रेट कोड

काठमाडौं । तपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ । कतिपय

चैत २९ गते, २०७७ १३:२२ मा प्रकाशित

साढे दुई करोडको पहुँचमा इन्टरनेट

काठमाडौँ। नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४

चैत २० गते, २०७७ १५:३८ मा प्रकाशित

तपाईंको जीमेल कहाँकहाँ लगईन छ ? थाहा पाउन र लगआउट गर्न यसो गर्नुहोस्

काठमाडौं । अहिलेको समयमा लगभग सबैजसोले जीमेल प्रयोग गरिरहेका हुन्छन् । चाहे कुनै कार्यालय प्रयोजनका लागि होस् वा स्कुल कलेजको प्रोजेक्टका लागि नै किन नहोस्, जीमेलले महत्वपूर्ण भूमिका निभाइहरेको हुन्छ

चैत १८ गते, २०७७ ११:३९ मा प्रकाशित

फलो नगरेका प्रयोगकर्तालाई अब इन्स्टाग्राममा डाइरेक्ट म्यासेज पठाउन नमिल्ने

काठमाडौं। इन्स्टाग्रामले हालसालै नायाँ नीति ल्याएको छ। आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन इन्स्टाग्रामले किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको हो । अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो

चैत ५ गते, २०७७ ११:४६ मा प्रकाशित

युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

काठमाडौं । युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेकाे अवस्थामा नयाँ कर

फागुन २७ गते, २०७७ १५:३५ मा प्रकाशित

१८ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक

एजेन्सी । विश्वकै पहिलो १८ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक भएको छ । रेडम्याेजिक सिक्स प्रोको नाममा १८ जीबी र्‍याम भएको पहिलो स्मार्टफोनको रेकर्ड बनेको हो । रेडम्याजिक सिक्स प्रोलाई

फागुन २७ गते, २०७७ १३:४२ मा प्रकाशित

विश्वमा सबैभन्दा बढी डाउनलोड गरिएको एपमध्ये टिकटक पहिलो नम्बर

  काठमाडौं । विश्वमा सबैभन्दा बढी डाउनलोड गर्ने एपमध्ये टिकटक पहिलो नम्बरमा परेको छ ।  संस्था सेन्सर टावरका अनुसार गएको फ्रेबुअरीमा मात्रै टिकटक ५ करोड ६० भन्दा बढी डाउनलोड भएको छ

फागुन २६ गते, २०७७ १६:२९ मा प्रकाशित

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’ अफर

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यका लागि एनसेल आजियाटाले ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा

फागुन १६ गते, २०७७ ११:४५ मा प्रकाशित

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

एपी ।अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा

फागुन ११ गते, २०७७ १५:०२ मा प्रकाशित

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो ।

फागुन ३ गते, २०७७ १५:१५ मा प्रकाशित

टिकटकको सुरक्षा कमजाेरी : प्रयोगकर्ताको फोन नम्बर, ईमेल आईडी ह्याकरको हातमा

एजेन्सी । विश्वभर लाेकप्रिय एप टिकटकमा नयाँ सुरक्षा कमजाेरी देखिएकाे छ । यसअन्तर्गत ह्याकरले सहजै प्रयोगकर्ताको फोन नम्बर, ईमेल आईडी लगायतका जानकारी प्राप्त गर्न सक्ने खालको कमजोरी फेला परेको छ

माघ १४ गते, २०७७ १४:३७ मा प्रकाशित

फोनमा स्टोरेजको झन्झटबाट मुक्त हुन यी कार्यहरु गर्नुहोस्

काठमाडौं । फोन भएपछि त्यसमा फोटो, भिडियोसँगै कयौं आवश्यक एपहरु हुने नै भए । मोबाइल आज हाम्रो जिन्दगीको अहम हिस्सा बनिसकेको छ । तर कतिपय समय हामीलाई यही फोनले गर्दा

माघ १२ गते, २०७७ १४:४९ मा प्रकाशित

ह्वाट्सएपको नयाँ नितिले लोकप्रियता बढाएको सिग्नल एपको समस्या समाधान

काठमाडौं । म्यासेजिङ एप सिग्नलमा देखिएको प्राविधिक समस्या समाधान भएको कम्पनीले जनाएको छ । केही दिनयता तीव्र रुपमा प्रयोगकर्ता थपिएपछि सिग्नलमा प्राविधिक समस्या देखिएको थियो । ह्वाट्सएपमा गोपनीयताको विषय देखाउँदै

माघ ६ गते, २०७७ १४:४६ मा प्रकाशित

सरकारले ल्याएको नागरिक एप्स के हो? कसरी प्रयोग गर्ने? (भिडियोसहित)

काठमाडौँ । नेपाल सरकारको विगत तीन वर्षदेखिको डिजिटाइजेशन अभियान अन्तर्गत नागरिक एप्स औपचारिक रुपमा शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप्स’को

माघ ३ गते, २०७७ १८:५५ मा प्रकाशित

उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा ल्याइने

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार समाल्ने भएका छन् । उनको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका

माघ २ गते, २०७७ १७:०८ मा प्रकाशित

ट्विटरका सीईओ भन्छन् – ट्रम्पको ट्विटर प्रतिबन्ध लगाउने निर्णय खतरनाक उदाहरण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खातामा प्रतिबन्ध लगाएपछि पहिलो पटक ट्विटरका सीईओ ज्याक डोर्सीले मौनता तोडेका छन्। उनले भने, ‘हामी यस कार्यमा गर्व गर्दैनौ।’ किनकि यो सही सामग्री

माघ १ गते, २०७७ १७:५६ मा प्रकाशित