यातायात

१७ जेठसम्म अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग भने एयर बबलअनुसार सातामा २ उडान हुने

काठमाडौं । सरकारले १७ जेठसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रबन्धक हिराजंग काफ्लेले ठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने बताए। भारतसँग

वैशाख २८ गते, २०७८ १८:५९ मा प्रकाशित

अन्तर्राष्ट्रिय उडान बन्द भएपनि चार्टर्ड र नेपाल,भारतबीच उडान हुने,

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान

वैशाख २१ गते, २०७८ ११:३५ मा प्रकाशित

आजैरातीदेखी आन्तरिक उडान बन्द हुने, अन्तराष्ट्रियको हकमा भने अति प्रभावित देशमा मात्रै उडान नहुने

काठमाडौं । सरकारले सामबार रातीदेखी आन्तरिक हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको दोश्रो लहर तिव्ररुपमा देशका विभिन्न जिल्लाहरुमा फैलिएसंगै आन्तरिक उडानमा पनि रोक लगाउने भएको हो ।

वैशाख २० गते, २०७८ ११:३७ मा प्रकाशित

आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक्न सीसीएमसीको सिफारिस, आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौं । कोरोना भाइरसको गति तिव्र बनेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । पर्यटनमन्त्री भानुभक्त ढकालका

वैशाख १८ गते, २०७८ १५:५६ मा प्रकाशित

बुधवारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टरहरु बुधवारदेखि बन्द हुने भएका छन् । टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका

चैत ३० गते, २०७७ १०:५५ मा प्रकाशित

नागस्थान चोकमा ट्राफिक बत्ती

काठमाडौँ। काठमाडौँको नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो । जडान गरिएको बत्तीको आज

चैत २७ गते, २०७७ १२:३८ मा प्रकाशित

सवारी भाडादर वृद्धि गर्न यातायात व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म सवारी भाडादर वृद्धि गर्न आग्रह गरेका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार

चैत ५ गते, २०७७ १६:०२ मा प्रकाशित

काठमाडौंका यी क्षेत्रमा भोलि सवारी साधन चलाउन नपाइने (रुटसहित)

काठमाडौं । भोलि (बिहीवार) महाशिवरात्री पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाए अनुसार पशुपतिमा हुने भीडभाडलाई मध्यनजर गर्दै

फागुन २६ गते, २०७७ ११:०२ मा प्रकाशित

जनकपुर यातायात कार्यालयमा प्रहरीको छापा, १५ दलाल पक्राउ

जनकपुरधाम । दलालहरूले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा नेपाल प्रहरीले यातायात कार्यालय जनकपुरमा छापा मारेको छ । सेवाग्राहीको गुनासो बडेपछि यातायात कार्यालयमा भ्रष्टाचार तथा विकृति बढेको भन्दै छापा

फागुन २० गते, २०७७ १२:४८ मा प्रकाशित

निर्माणमा ढिलासुस्ती : सडक अवरुद्ध

काठमाडौँ। ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् । वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि

फागुन १३ गते, २०७७ १३:२२ मा प्रकाशित

प्रदेश सरकारले वाइफाइ सहितको ‘ परिवहन’ बस सेवा सञ्चालनमा ल्याउँदै

जनकपुरधाम । प्रदेश २ सरकारले फागुन महिनाभित्रै पाँच वटा बस सञ्चालन गर्ने भएको छ । पाँच वटा सुविधा सम्पन्न बस प्रदेश सरकारले ३ करोड ९ लाख ८२ हजारमा खरिद गरिसकेको

फागुन ३ गते, २०७७ ११:२५ मा प्रकाशित

लाइसेन्सको लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

काठमाडौं । नयाँ चालक अनुमतिपत्र(लाइसेन्स) का लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष

माघ २६ गते, २०७७ १०:२० मा प्रकाशित

साझा सेवाका पाँच थान ट्याङ्कर सञ्चालनमा

काठमाडौँ। साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका

माघ १६ गते, २०७७ १६:२० मा प्रकाशित

अख्तियारको छापापछि सवारी चालकको परीक्षा अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६ घण्टा छापापछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चित कालको लागि स्थगित गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले

माघ १५ गते, २०७७ ११:०२ मा प्रकाशित

सिरहामा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु

सिरहा । विश्व महामारीको रूपमा फैलिएको कोभिड-१९ ले गर्दा रोकिएको चालक अनुमति पत्रको परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय लहान सिरहाले परीक्षाको किसिम र समय तोक्दै सवारी चालक

माघ १४ गते, २०७७ १३:४१ मा प्रकाशित

शुक्रबारदेखि लाइसेन्सकाे अनलाइन फाराम भर्ने काेटा प्रणाली हट्ने

काठमाण्डाै। भोलि (शुक्रबार) देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने भएको छ । यातायात व्यवस्था विभागले फाराम भर्न नपाएको गुनासोलाई मध्यनजर गर्दै कोटा प्रणाली हटाएर

माघ ८ गते, २०७७ १४:४५ मा प्रकाशित

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

हुम्ला। हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो । बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज

माघ ८ गते, २०७७ १३:४५ मा प्रकाशित

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

धनुषा। ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा

माघ ५ गते, २०७७ १३:३१ मा प्रकाशित

काठमाडौंको भद्रकालीमा यात्रुबाहक बस पल्टियो

काठमाडौं । रत्नपार्क–भद्रकाली नजिकैको आकासे पुलनेर बिहीबार बिहान ७ः५५ बजेतिर  बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । बस सडकमै पल्टिएको हो । बसमा तीन जना

माघ १ गते, २०७७ ०९:३५ मा प्रकाशित

लाइसेन्सको लिखित परिक्षा दिन आएका परिक्षार्थी आन्दोलित, यातायात विभाग भन्छ- अनिश्चितकालका लागि स्थगित

राजधानी स्थित चाबहिलको पुष्पकमल मेमोरियल कलेजमा (अनुमति पत्र ) लाइसेन्सको लागि यातायात व्यवस्था विभागले लिने भनिएको लिखित परिक्षा नलिएपछि परिक्षार्थीहरुले आन्दोलन थालेका छन् । ३/४ घन्टा देखि कलेजमा कुराएपछी परिक्षा

पुष २७ गते, २०७७ १४:३५ मा प्रकाशित