राजनीति

माओवादी केन्द्र र नेकपा मसालबीच पार्टी एकता घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा आयोजित घोषणा कार्यक्रममा दुवै पार्टीबीच एकता भएको हो । एकता

पुष ९ गते, २०७८ १६:४० मा प्रकाशित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ । शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले

पुष ९ गते, २०७८ १३:१९ मा प्रकाशित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरू भएको छ । राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल

पुष ९ गते, २०७८ १०:३१ मा प्रकाशित

‘तर प्रचण्डले कुरा बुझेनन्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भरपुर सहयोग गरेको बताएका छन् । बिहीबार जिल्लाको जगरनाथपुर गाउँपालिकामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले

पुष ८ गते, २०७८ १७:३२ मा प्रकाशित

बागमती प्रदेशसभा बैठकमा एमालेको अवरोध कायमै

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठकमा आजपनि नेकपा एमालेले अवरोध जनाएको छ । बैठक सुरु भए लगतै नेकपा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए । बैठकमा सांसद केशव पाण्डेले नेकपा

पुष ८ गते, २०७८ १३:४३ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आउँदो शनिबार बस्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न लागेको हो

पुष ८ गते, २०७८ १२:३६ मा प्रकाशित

कांग्रेस केन्द्रीय सदस्यको सबै मतपरिणाम बुधबारसम्म आइसक्ने

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म

पुष ६ गते, २०७८ १५:३२ मा प्रकाशित

विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्कासित

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पुष ६ गते, २०७८ १५:२५ मा प्रकाशित

सर्वोच्च परिसरमा नारा जुलुस गर्न प्रतिबन्ध

काठमाडौं । सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस नगर्न भनेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी महिनौं दिनदेखि सर्वोच्चको मूल गेटमा नाराबाजी गर्दै आएका छन्।

पुष ६ गते, २०७८ ११:२० मा प्रकाशित

प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत दशौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा एमसीसी सम्बन्धी प्रस्ताव पेस गर्ने भनिए पनि

पुष ६ गते, २०७८ १०:०७ मा प्रकाशित

केपी ओली गठबन्धन टुटाउन लागेका छन्, हामी परास्त गरिदिन्छौ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली गठबन्धन टुटाउन लागिपरेको आरोप लगाएका छन् । एमसीसी पास गर्न लगाएर गठबन्धन भत्काउने खेलमा ओली लागेको उनको भनाइ छ

पुष ५ गते, २०७८ १५:३० मा प्रकाशित

‘प्रचण्ड सोझो हुनुभयो, ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्नै सक्नुभएन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई ज्याद्रोको संज्ञा दिएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले

पुष ५ गते, २०७८ १५:१४ मा प्रकाशित

सबै नागरिकलाई सहज र सुलभ शिक्षा : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् । सोमबार काठमाडौँमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति

पुष ५ गते, २०७८ १४:४९ मा प्रकाशित

राष्ट्रिय सभाको बैठकमा एमालेको अवरोध

काठमाडौं । आजको राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेले अवरोध जनाएको छ । प्रतिपक्षी दल एमालेका सांसदहरुले सोमबार पनि संसद चल्न दिएनन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले बस्न आग्रह गर्दा

पुष ५ गते, २०७८ १४:०० मा प्रकाशित

कांग्रेस प्रवक्ताबाट हटे विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएको घोषणा गरेका छन् । सोमवार राजधानीमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले अब महामन्त्रीको रूपमा काम गर्नुपर्ने भएकाले प्रवक्ताको जिम्मेवारीबाट

पुष ५ गते, २०७८ १३:३७ मा प्रकाशित

सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं । प्रधानमन्त्रीको आह्वानमा सवर्दलीय बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिपक्षबाट जारी गतिरोध अन्त्य गर्ने र एमसीसी अघि बढाउने विषयमा छलफल हुने बताइएको

पुष ४ गते, २०७८ १७:११ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक सकियो, केहीबेरमा सर्वदलीय बैठक

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दलको बैठक सकिएसँगै सर्वदलीय बैठकको तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ

पुष ४ गते, २०७८ १६:३० मा प्रकाशित

महाधिवेशनबारे समिक्षा गर्न देउवा पक्षको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक बस्ने भएको छ । महाधिवेशनको समीक्षा गर्न र महाधिवेशनमा विभिन्न नेताको भूमिकाबारे चर्चा गर्न यो छलफल

पुष ४ गते, २०७८ १५:३७ मा प्रकाशित

नेकपा एसको बैठकमा एमसिसीबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीभित्र समान धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल गरेको छ । आइतबार बिहान काठमाडौको होटल बसेरामा पार्टी अध्यक्ष माधवकुमार

पुष ४ गते, २०७८ १३:५० मा प्रकाशित

एमसीसीका दलालहरु मकहाँ आउँछन तर हामी विरोधमै छौं : चित्र केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने बताएका छन् । उनले भने, ‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धारणा के हो भने चीन

पुष ४ गते, २०७८ १२:४० मा प्रकाशित