विश्व

विरोध प्रदर्शन गरेको भन्दै ९ वर्षको जेल सजाय

एजेन्सी । हङकङमा एक व्यक्तिलाई विरोध प्रदर्शन गरेको भन्दै नौ वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिमाथि हातमा नारा लेखिएको एउटा झण्डा लिएर प्रहरी अधिकारीहरूको अघि मोटरसाइकल चलाएको आरोप

साउन १५ गते, २०७८ १६:२२ मा प्रकाशित

भारत र मिजोरमबीचको सीमा विवाद झन् चर्किंदै

एजेन्सी । भारतको पूर्वोत्तरका दुई राज्य असम र मिजोरमबीच चलिरहेको सीमाविवाद शान्त हुने लक्षण देखिएको छैन । बिहीवार असमले आफ्नो सीमा नजिकको करीमगंजमा केही बंकर भेटेको र ती बंकरहरू मिजो

साउन १५ गते, २०७८ १२:३५ मा प्रकाशित

ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक आक्रमण हुनसक्ने चीनको चेतावनी

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जापानलाई ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक प्रतिक्रिया दिने र “पूर्णरुपमा युद्ध” हुने चेतावनी दिएको छ । चीनले ताइवानको मामिलामा हस्तक्षेप नगर्न पनि चेतावनी

साउन १४ गते, २०७८ १२:०५ मा प्रकाशित

पाकिस्तानको कराचीमा चिनियाँ इन्जिनीयरमाथि आक्रमण

एजेन्सी । पाकिस्तानमा चिनियाँ नागरिकहरूमाथि केही दिनयता हिंसा भइरहेको छ । दासुमा बम आक्रमण भइै नौजना चिनियाँ नागरिकको हत्या गरिएको केही दिनमै कराचीमा बलुच विद्रोहीहरूले एक चिनियाँ नागरिकलाई उनकै कारभित्र

साउन १४ गते, २०७८ १०:५६ मा प्रकाशित

श्रीलंकामा भेटियो संसारकै ठूलो नीलम

एजेन्सी । श्रीलंकामा संसारकै ठूलो नीलम भेटिएको छ । पाँच सय दश किलो तौल भएको बहुमूल्य रत्न नीलम भेटिएको बीबीसीले जनाएको छ । श्रीलंकाको रत्नापुर क्षेत्रमा एउटा घरको आँगनमा इनार

साउन १३ गते, २०७८ १२:४२ मा प्रकाशित

अमरिका र चीनको सम्बन्ध झनै खतरामा

एजेन्सी । अमरिका र चीनबीच चलिरहेको तिक्तता झनै खराब हुँदै गइरहेको छ । अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानले थ्यानचिनमा चीनका परराष्ट्र राज्यमन्त्री सिए फङको वचन सुन्नुपरेको छ । गत मार्च

साउन १३ गते, २०७८ ११:२७ मा प्रकाशित

भारतमा अहिलेसम्म ३ करोडभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । भारतमा मङ्गलबार २९ हजार ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १४ लाख ४० हजार ९५१ पुगेको छ

साउन १३ गते, २०७८ ११:२३ मा प्रकाशित

जिन्स पाइन्ट लगाएको भन्दै युवतीको हत्या

एजेन्सी । भारतमा जिन्स पाइन्ट लगाएको चित्त नबुझाएको परिवारले चेलीमाथि निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेको छ । उत्तर प्रदेशकी १७ वर्षीया नेहा पासवानको हत्या भएको हो । पासवानलाई उनका हजुबुवा

साउन १२ गते, २०७८ १५:०० मा प्रकाशित

उत्तर र दक्षिण कोरियाबीच फेरि हटलाइन सेवा सुरु

बिबिसी । उत्तर र दक्षिण कोरियाबीच फेरि हटलाइन सेवा सुरु भएको छ । उत्तर कोरियाले पछिल्लो वर्षको जुनमा दुई देशबीचको हटलाइन सेवा बन्द गरेको थियो । दक्षिण कोरियाका राष्ट्रपति कार्यालयका

साउन १२ गते, २०७८ १३:५३ मा प्रकाशित

आफूमाथि अमेरिकाले दमनकारी नीति लिएको चीनको आरोप

एजेन्सी । चीनले आफूमाथि अमेरिकाले दमनकारी नीति लिएको आरोप लगाएको छ । चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु तत्काल हटाउन माग गरेको हो

साउन १२ गते, २०७८ ११:०४ मा प्रकाशित

कोरोना भारत : २९ हजार ६८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप २९ हजार ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३२ दिनपछि पहिलो पटक यति थोरै संख्यामा संक्रमित भेटिएका हुन् । 

साउन १२ गते, २०७८ १०:५८ मा प्रकाशित

अमेरिका र चीनबीचको बैठकमै विवाद, आफ्नो बदनाम गर्ने कार्य बन्द गर्न अमेरिकालाई आग्रह

काठमाडौं । आइतबारदेखि अमेरिकी उप-विदेशमन्त्री वेन्डी सर्मन दुईदिने चीन भ्रमणमा छिन् । चीन र अमेरिकाबीच जारी तनाव कम गर्ने उद्देश्यका साथ सर्मन तियांजिन शहरमा पुगेकी हुन् । तर बैठकमा यी

साउन ११ गते, २०७८ १४:०० मा प्रकाशित

ट्युनिसिया : प्रधानमन्त्री बर्खास्तसँगै संसद पनि भङ्ग

काठमाडौं । ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गरेका छन् । यस्तै, उनले संसद पनि भङ्ग गरेका छन् । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले

साउन ११ गते, २०७८ ११:११ मा प्रकाशित

चीनले भन्यो- ‘अमेरिकाले अरू देशसँग समान व्यवहार गर्न सिकेन’

एजेन्सी । चीनका विदेश मन्त्री वाङ्ग यीले कुनै देश अरूभन्दा ठूलो नभएको र चीनले यसलाई स्वीकार नगर्ने बताएका छन् । अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनको दुई दिवसीय चीन भ्रमण

साउन १० गते, २०७८ १५:३७ मा प्रकाशित

दैनिक भास्करले ७ सय करोडको आय लुकाएको खुलासा

एजेन्सी । भारतको चर्चित पत्रिका दैनिक भास्करको सञ्चालक समूहले ६ वर्षको अवधिमा ७०० करोड रुपैयाँ (भारु) को आय लुकाएको आरोप वित्त मन्त्रालयले लगाएको छ । आयकर विभागले गएको बिहीबार (जुलाई

साउन १० गते, २०७८ १३:०८ मा प्रकाशित

भारतमा कोरोना : थप ३९ हजार ७४२ संक्रमित, ५३५ को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड १३ लाख ७१ हजार ९०१ पुगेको

साउन १० गते, २०७८ १०:५९ मा प्रकाशित

अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने चीनको निर्णय

काठमाडौं । चीनले अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्धको सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेका छन् । पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक

साउन ९ गते, २०७८ ११:५३ मा प्रकाशित

रेष्टुरेन्टबाहिर हतियारधारीले अन्धाधुन्ध गोली चलाएपछि…

एजेन्सी । अमेरिकाको वासिङटन डीसीस्थित एक व्यक्तिले रेष्टुरेन्टबाहिर हतियारधारीले अन्धाधुन्ध गोली चलाएका छन् । यो स्थान राष्ट्रपति कार्यालय ह्वाइट हाउसभन्दा करिब डेढ किलोमिटरको दूरीमा छ । नेपाली समयअनुसार शुक्रबार बिहान

साउन ८ गते, २०७८ १२:४७ मा प्रकाशित

सी जीङपीङले गरे पहिलो पटक तिब्बतको भ्रमण

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीङपीङले पहिलो पटक तिब्बतको भ्रमण गरेका छन् । राष्ट्रपति सी ले बुधबार तिब्बतको दक्षिण-पश्चिम शहर न्यीगशीको भ्रमण गरेका छन्, जहाँ उनलाई स्थानीयले स्वागत गरेको ग्लोबल

साउन ८ गते, २०७८ ११:५७ मा प्रकाशित

जम्मु काश्मिरमा भारतीय प्रहरीको ड्रोन

एजेन्सी । जम्मु काश्मिरको अखनूर क्षेत्रमा भारतीय प्रहरीले एक ड्रोनलाई खसालेको छ । भारतीय सञ्चारमाध्यमले उक्त ड्रोन पाकिस्तानबाट पठाइएको दाबी समेत गरेको छ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा पछिल्ला

साउन ८ गते, २०७८ ११:४३ मा प्रकाशित