शिक्षा

कृषि तथा वन विज्ञान विश्वविद्यालय : राजनीतिक भागबण्डाले अस्तव्यस्त

चितवन। राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ । विश्वविद्यालमा महत्वपूर्ण

माघ ५ गते, २०७७ १३:०५ मा प्रकाशित

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

भक्तपुर। कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार

माघ २ गते, २०७७ १३:४९ मा प्रकाशित

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमविरुद्ध परेको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चको यो निर्णयसँगै अब ११ र १२ कक्षामा नयाँ पाठ्यक्रम

पुष २८ गते, २०७७ १६:४२ मा प्रकाशित

कक्षा १२ को नतिजा माघ पहिलो हप्ता आउने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा माघ पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी

पुष २८ गते, २०७७ ११:५३ मा प्रकाशित

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि

पुष २४ गते, २०७७ १६:५१ मा प्रकाशित

सुन्दरीमाई जेसीजको नेतृत्वमा युवा जेसी दाहाल चयन

 काठमाडौं। गत बुधवार सुन्दरीमाई जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका अवसरमा  २०२१ का लागि सुन्दरीमाई जेसीजको नेतृत्वमा युवा जेसी जानुका दाहाल चयन भएकी छिन्

पुष २१ गते, २०७७ १२:५६ मा प्रकाशित

एसईईको आवेदन फारम खुला , पुस १६ देखि माघ २१ गतेसम्ममा भरिसक्नुपर्ने

काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को २०७७ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डले आवेदन फारम पुस १६ देखि माघ

पुष १५ गते, २०७७ १३:३४ मा प्रकाशित

नौ महिनादेखी बन्द रहेका विराटनगरका विद्यालय बिहीबारदेखि सञ्चालनमा

कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन्। विराटनगर महानगरपालिकाले गत मंसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्। महानगरले सङ्क्रमणको जोखिम,

पुष २ गते, २०७७ १५:३७ मा प्रकाशित

समान पारिश्रमिकको माग गर्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित

काठमाडौं । समान कामको समान पारिश्रमिक हुनु पर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौंदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन्

पुष २ गते, २०७७ १४:२५ मा प्रकाशित

कोभिड-१९ नियन्त्रण नभएकोले अहिलै काठमाडौंका विद्यालय संंचालन नहुने

काठमाडौँँ । कोभिड–१९ का कारण विगत ९/१० महिनादेखी बन्द अवस्थामा रहेका काठमाडौं महानगरपालिकाका विद्यालय हाल संंचालन नहुने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभाग र जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ

पुष २ गते, २०७७ १०:२६ मा प्रकाशित

२८ गतेदेखि सञ्चालन हुने परीक्षालाई लिएर त्रिविको सुचना – परीक्षा केन्द्रहरुको संख्या थप गरिनुका साथै केन्द्र परिवर्तन गर्न अनुमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा २०७७ साल मंसिर २८ गतेदेखि सञ्चालन हुने स्नातक

मंसिर २७ गते, २०७७ १५:३२ मा प्रकाशित

विनास्वीकृति नेपाल सरकारको निशान छाप प्रयोग गर्नु गल्ती भएको शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा स्वीकार

काठमाडौँ । विनास्वीकृति नेपाल सरकारको निशान छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान

मंसिर २५ गते, २०७७ २१:०५ मा प्रकाशित

भक्तपुरमा पुस १ गतेदेखि विद्यालय सञ्चालनमा आउने

काठमाडौं । भक्तपुरमा कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुस १ गतेदेखि खुल्ने भएका छन् । भक्तपुर नगर शिक्षा समितिको विहिबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले २०७७

मंसिर २५ गते, २०७७ १६:४७ मा प्रकाशित

नौ महिनापछि खुले कालिकोटका सामुदायिक विद्यालय

काठमाडौँँ । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालिकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन

मंसिर २२ गते, २०७७ १२:०६ मा प्रकाशित

त्रिविको एम. फिल तहको नेपाली पहिलो सत्रको परीक्षा आइतबारदेखि सुरु, कारणवस परीक्षा दिन नपाएका विद्यार्थीले पछि दिन पाउने

काठमाडौँँ । कोरोना संक्रमणका कारण चैत्र देखि रोकिरहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सबैभन्दा माथिल्लो तह एम. फिल नेपाली पहिलो सत्रको परीक्षा आइतबारदेखि पुनः संंचालन भएको छ । त्रिविका नेपाली केन्द्रीय विभागका

मंसिर २१ गते, २०७७ १६:४५ मा प्रकाशित

विश्व बैंकको रिपोर्ट – कोभिडका कारण विश्वका ७ करोड भन्दा बढी बालबालिकाको शिक्षा प्रभावित, न्युन आय भएको देशको शिक्षाप्रणाली खतरामा

काठमाडौँँ । विश्व बैंकले कोभिड-१९ को कारण विद्यालय बन्द भएकाले ७.२ करोड भन्दा बढी बालबालिकाको शिक्षा प्रभावित भएको , जसले उनीहरूको गरिब हुने जोखिम निम्त्याएको बताएको छ। यसको मतलब बालबालिकाहरु

मंसिर १८ गते, २०७७ १७:५९ मा प्रकाशित

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६

मंसिर १७ गते, २०७७ १२:२५ मा प्रकाशित

काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी

ललितपुर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य

मंसिर १६ गते, २०७७ १२:५६ मा प्रकाशित

भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित क्याम्पस र विभागलाई सम्भव भएसम्म भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी

मंसिर १६ गते, २०७७ १२:५४ मा प्रकाशित

बैतडीमा निजी स्रोत शिक्षकहरु आन्दोलित, तलब निकासा गर्न गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । बैतडीमा निजी स्रोत शिक्षकहरु तलब नपाएको भन्दै आन्दोलित भएका छन् । उनीहरुले सिगास गाउँपालिकालाई तलब उपलब्ध गराउन २४ घण्टे अल्टिमेटम समेत दिएका छन् । गाउँपालिकाले सो अवधिमा तलब

मंसिर १५ गते, २०७७ ०९:५२ मा प्रकाशित